Jante Namuna secondary Boarding School

Jante Namuna secondary Boarding School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jante Namuna secondary Boarding School, School, Letang-9, Morang.

27/05/2026

कक्षामा स्मार्ट बोर्डको प्रयोगले शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, प्रभावकारी र रोचक बनाउँछ। यसबाट शिक्षकले चित्र, भिडियो, प्रस्तुति तथा इन्टरनेटको माध्यमबाट विषयवस्तु सजिलै बुझाउन सक्छन्। विद्यार्थीहरू पनि सक्रिय रूपमा सहभागी भई नयाँ कुरा छिटो बुझ्न र सिक्न सक्षम हुन्छन्। स्मार्ट बोर्डले समयको बचत गर्नुका साथै शिक्षणलाई प्रविधिमैत्री बनाउने महत्वपूर्ण भूमिका खेल्छ।

25/05/2026

✨ हाम्रा प्रतिभाशाली विद्यार्थीहरूको सिर्जना, मेहनत र सफलता नै हाम्रो विद्यालयको गर्व हो।
📚 शिक्षा संगै कला, खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रतिभा प्रदर्शन गर्दै।
🏆 प्रतिभालाई सम्मान, भविष्यलाई उज्यालो बनाउने हाम्रो प्रयास।

Photos from Jante Namuna secondary Boarding School's post 25/05/2026

व्यवहारिक ज्ञानको लागि मौरी फार्म निरीक्षण ✨
विद्यार्थीहरूलाई वास्तविक अनुभवसँग जोड्दै सिकाइलाई अझ प्रभावकारी बनाउने प्रयास।
ज्ञानसँगै सीप विकासतर्फ हाम्रो अर्को कदम। 🌱

Photos from Jante Namuna secondary Boarding School's post 22/05/2026

Well- come programme 2083
🌸 Heartly Welcome 🌸

We warmly welcome all the students who have joined our school. We are happy to have you as part of our school family and wish you success, happiness, and a bright future ahead.🎉🙏

Thank you.🌹❤️

21/05/2026

यस विद्यालयमा कक्षा ११ मा नयाँ भर्नाका लागि प्रवेश परीक्षा भोलि बिहान 10 बजे सञ्चालन हुने जानकारी सम्पूर्ण विद्यार्थी तथा अभिभावक महानुभावहरूलाई गराइन्छ।
तोकिएको समयमा🕰️ उपस्थित भई परीक्षा दिनुहुन अनुरोध छ।

धन्यवाद।🎉🙏

19/05/2026

🎓 कक्षा–११ मा भर्ना खुलिसक्यो
🚨 यही शुक्रबार ८ गते Entrance

📍 Jante Namuna Secondary English Boarding School, Letang–9, Jante

💥 Management with Computer Science
💻 Smart Class
🏫 Modern Learning Environment

⏳ सीट सीमित छ — छिटो आफ्नो स्थान सुरक्षित गर!

📞 सम्पर्क:
9826331133 / 9852074638

Photos from Jante Namuna secondary Boarding School's post 15/05/2026

🎉 We Are Officially Live! 🌐

https://www.jantenamuna.edu.np/
🌍 www.jantenamuna.edu.np

Jante Namuna Secondary English Boarding School is proud to announce the launch of our official website:

Our new website provides:
✅ Notices & Announcements
✅ Confidential Complaint System
✅ Admin & Staff Dashboard
✅ Online Admission Inquiry
✅ Results & Downloads
✅ Homework Section
✅ Events & Academic Calendar
✅ Online Admission Inquiry
✅ Gallery & School Information
✅ Contact & Transportation Details
✅ Mobile-Friendly Experience

We invite all students, parents, teachers, and well-wishers to visit and explore our official digital platform.

📍 Letang-9, Jante, Morang

Designed & Managed By
Ashim Luitel

🌐 www.jantenamuna.edu.np

13/05/2026

🎓 कक्षा ११ मा भर्ना खुल्यो !!!
📍 जाँते नमुना माध्यमिक अंग्रेजी बोर्डिङ्ग विद्यालय, लेटाङ–९, जाँते

आफ्नो उज्ज्वल भविष्यको सही सुरुवात यहाँबाट गर्नुहोस्।
हामीले ल्याएका छौँ आधुनिक शिक्षा, प्रविधि र व्यवहारिक सिकाइको उत्कृष्ट संयोजन।

📘 उपलब्ध कार्यक्रम:
👉 Management with Computer Science

✨ हाम्रो विशेषताहरू:
✔️ स्मार्ट बोर्ड सहितको आधुनिक कक्षा कोठा
✔️ पूर्ण सुविधा सम्पन्न कम्प्युटर ल्याब
✔️ दक्ष तथा अनुभवी शिक्षक टोली
✔️ Project-based learning (व्यवहारिक सिकाइ)
✔️ अतिरिक्त क्रियाकलाप (ECA) – खेलकुद, संगीत आदि
✔️ सुरक्षित वातावरण (CCTV निगरानी सहित)
✔️ शुद्ध पिउने पानी तथा यातायात सुविधा

🚨 सिट सीमित छन् — छिटो आफ्नो स्थान सुरक्षित गर्नुहोस्!

📞 सम्पर्क: 9826331133 / 9852074638
📍 ठेगाना: लेटाङ–९, जाँते

👉 आजै भर्ना हुनुहोस्, उज्ज्वल भविष्यतर्फ अघि बढ्नुहोस्!

12/05/2026

लेटाङ नगरपालिकाभित्रका PABSON विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल GPA 3.82 सहित उच्चतम नतिजा ल्याउने सजिता सुबेदीलाई विशेष हार्दिक बधाई। साथै हाम्रो Jante Namuna Secondary English Boarding School परिवारलाई हार्दिक बधाई तथा शुभकामना।

A+ प्राप्त गर्न सफल मिकी फुङ लिम्बु र सारिका पोखरेललाई पनि हार्दिक बधाई।

SEE परीक्षामा सत प्रतिशत रिजल्ट निकाल्न सफल सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवारप्रति हार्दिक शुभकामना तथा बधाई। 🎉🏆

12/05/2026

३ जनाको A+ र १५ जनाको Aसहित १००% नतिजा 💯
मेहनतको मिठो सफलता, विद्यालय परिवारको गर्विलो उपलब्धि ।
सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई हार्दिक बधाई 🌸

Want your school to be the top-listed School/college in Morang?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Letang-9
Morang
56600

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00