इस्कॉन विराटचौक

इस्कॉन विराटचौक

Share

“This page is Dedicated for sharing the timeless teachings of His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada as it is.”
Hare Krishna. 🙏

24/07/2026

हरे कृष्ण सम्पूर्ण भक्तवृन्दहरुमा सादर प्रणाम !
जय श्रील प्रभुपाद

इस्कोन विराटचोकद्वारा आयोजित विशेष एकादशी साथै शनिवारीय सत्सङ्ग कार्यक्रममा यहाँहरु लगायत सम्पूर्ण परिवारमा अनिवार्य उपस्थितको लागी आदरपूर्वक निमन्त्रणा गर्दछौँ।

📅श्रावण-०९,शनिबार
⏰विहान ३:३० बजेदेखि ५:०० बजेसम्म
📍 स्थान: बिराट्चोक मोरङ
सम्पर्क:९८११३७४४०४

कार्यक्रम विवरण:
कीर्तन,मन्त्र ध्यान,प्रवचन ,महा प्रसादम

नोट: शनिवारीय कार्यक्रममा प्रायोजन गर्न चहाने इच्छुक भक्तले 9811374404 मा सम्पर्क गर्नुहोला ।

हरे कृष्ण !

18/07/2026
18/07/2026

हरे कृष्ण सम्पूर्ण भक्तवृन्दहरुमा !
जय जगन्नाथ

प्रतीक्षा घडी समाप्त भसकेको छ !

आज दिनको १ बजेदेखि हजारौं भक्तहरुका साथ भव्य रूपमा श्री जगन्नाथ रथयात्रा हुन गरहेको हुँदा यहाँहरु सम्पूर्णमा सादर निमन्त्रणा गर्दछौ ।

स्थान: इस्कोन इटहरी

17/07/2026

“Only 1day Left for Sri Jagannath Rathyatra.”

Are you attending this grand event ?🙃

16/07/2026
16/07/2026

Only 02 days to go….

Want your school to be the top-listed School/college in Morang?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Biratchowk
Morang