Araniko

Araniko

Share

Whenevr We Remember Those Golden Days Smile On Face & Tear In Eyes Comes. Like our page If U Miss Those Golden Days

12/06/2021

Share your unforgettable moments in school that you'll remember for life

31/08/2020

गुरुको आत्माले शान्ती पाहोस

अरनिको माबी दुर्गापुरीका पुर्ब शिक्षक आदरणीय गुरु रामचन्द्र निरौलाको देहान्तको खबरले भावविह्वल बनायो ।
दिवंगत आत्माको चीरशान्तीको कामना र शोकाकुल परिवारजनप्रती हार्दिक समवेदना ।
सरको आत्मा परमात्मामा बिलय होस् ।

11/06/2018
03/11/2016

असोज १५ गते देखि दशैं, तिहार र छट पर्वको अवसरमा विदा भएको विद्यालय यहि कार्तिक २२ गते देखि नियमित रुपमा सञ्चालन हुने कुरा सबैकालागि जानकारी गराइन्छ ।

25/08/2016

श्री अरनिको उच्च मा. वि. मा कक्षा-६ माअध्ययनरत कक्षाकी प्रथम छात्रा हिमा गौतम चिन्तित अवस्थामा धरानको घपा असपततालमा उपचाररत रहेकीले उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । जेहेन्दार प्रतिभाशाली ती बहिनीलाई केहि नहोस र चाँडो निको भएर सधैंझैं विद्यालयमाा आउन भन्ने कामना गर्दछु ।

12/07/2016

यस विद्यालयबाट SLC परीक्षा २०७२ मा सहभागी ८६ जना मध्ये निम्नानुसारको श्रेणीमा उत्तीर्ण भएका छन्- A=5, B+=4, B=11, C+=28, C=3, D+=7

12/07/2016

विद्यालयमा अरु दुई जना शिक्षकको नियुक्ती भयो । उच्च मा.वि. तहमा पढाउनकालागि अरु दुई जना शिक्षकहरुको नियुक्ती भएको छ । गत आइतबार भएको लिखित-मौखिक परीक्षामा उतीर्ण हुने शिक्षकहरुमा राजघाट-३का मोहनजङ न्यौपाने र जाँते गाविसका मेघराज दाहाल शिक्षक पदमा छनौट भएका छन ।

13/10/2015

टिका होस निधारमा, जमरा होस कानमा,
खुसि छवोस परिवारमा,
अनि शान्ती देशमा, दशैँमा खुसिनै खुसिको
बास होस दु ख र
शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै
मौलाओस् जीवन,
टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल
होस् प्रगति, सधै रही रहोस्
सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन
सबै दुःख, कष्ट, रिस-राग,
दोष पिर ब्यथा होस् सबै नष्ट । होस् हर
कदममा उन्नती, पाईला पाईलामा होस् सधै
प्रगति ।। बढुन उन्नतिका पाईला सदा,
नरोकिउन ईच्छा सयपत्री फुल झै
हासिरहनु,परीवारीक
झगडा कहिल्यै नहोस्, सत्कर्म र सद्भावको
बढोस्,चाहाना,
विजया दशमीको मङ्गलमय शुभ कामना

28/09/2015

Afno Afno Chahana Cha Yaha
Kasailai Dherai Daam Kamaunu Cha
Kasailai Naam
Koi Poisa Ko Pachi Koi Prasidhi Ko Pachi ...

08/06/2015

कूनै १ दिनको कूरा हो
>>>>>>>>>>>>>>
स्कूल बाहिर पानि परिरहेको थियो भित्र
पढाई चलिरहेको थियो ।
Teacher ले सबै Student लाई सोध्नू
भयो मैले तिमिहरूलाई २००_२००
रूपियाँ दिएँ भने तिमि हरू के किन्छौRT ?
कोहि भन्छन भिडियो गेम, कोहि भन्छन्
फूटबल,कोहि भन्छन् पानिपूरि चटपट,
कोहि भन्छन धेरै चकलेट किन्छू ॥ अनि १
जना student टोलायर केहि सोच्दै थियो ।
teacher ले सोध्नूभयो तिमि के सोच्दै
छौ RT?
तिमि के किन्छौ ?
student ले भन्यो; सर मेरो आमाले
आँखा अलि कम देख्नू हून्छ म
मेरो आमा को लागि एउटा चस्मा
किनिदिन्छू

teacher ले भन्नू भयो;RT
तिम्रो आमाको लागि तिम्रो बाबा ले
पनि किनेर दिन सक्नूहन्छ नि होईन र?
तिमि आफ्नो लागि केहि नकिन्ने?
student ले
भन्यो कि मेरो बाबा यो दूनियामा हूनूहून्न
मेरि आमा ले कपडा सिलायर मलाई पढाउनू
हून्छ ॥RTआमाले कम देख्न थाले
पछि राम्रो सँग कपडा सिलाउन सक्नूहून्न
त्यहि कारण ले मैले
मेरि आमाको लागि चस्मा किन्न चाहान्छू ।
र राम्रो सँग कपडा सिलाउन सक्ने
भयपछि कमायको पैसाले मैले राम्रो सँग
पढ्न पाउँछू । RTअनि ठूलो मान्छे बन्न सकूँ।
आमालाई जिन्दगि भर सू:ख दिन सकूँ।
student को यो कूरा सूनेर
टिचरको आँखा रसायो..RT
सक्दो like अनि share गरौ ।

27/05/2015

सर , पढ्न किन अल्छी लाग्छ ?
जवाफः यदि तपाई बिना कुनै लक्ष
पढिरहनुभएको छ र
भन्दै हुनुन्छ कि " यार,बेकार पढिरहेछु ।"
तब पढ्न
अल्छी लाग्छ । आज तपाई किन पढ्दै
हुनुहुन्छ
स्पष्ट हुनुस, आफैलाई सोध्नुस "आज पढिएन
भने
भोलि के होला ?"
आफ्नो जीवनको स्पष्ट
रोडम्याप तयार पार्नुस ।
आफ्नो भविष्यको जिम्मा आफै लिने अठोट
गर्नुस । पढाइलाई कहर होइन रहर सम्झिनुस

बुझेर पढ्ने गर्नुस,पढ्दाखेरी आज
पढेको कुरा भोलि आफैलाई काम लाग्छ
भन्ने
नभुल्नुस । मैले पढेको कुरा अर्कोलाई पढाउनू

भन्ने कुरा दिमागमा राख्नुस । पढ्न मन
नलागी नलागी नपढ्नुस,थोरै पढ्नुस तर पुरै
ध्यान पढाईमा केन्द्रित गरेर पढ्नुस ।
आफ्ना कापी,किताब,अक्षरहरूलाई प्रेम
गर्नुस

12/05/2015

Ramrari Paderaheko Thiye Sathi Le Bike Chadeko Dekhera Malai Pani Bidesh Gayera Poisa Dherai Kamaune Vut Chadyo Rin Garera Ma Qatar Ko 3 cc Company Ma Rod Katne Kam Ma Gaye Tyaha Ko Gham Ani Harek Din Tyaha Ko Boss Bata Manasik Yatana Soche Jasto Ek Pani Huna Rahexa Bidesh .. Rod Katne Kramma Ma Saririk Rup Ma Asakta Vaye Baba Mumi Ko Kura Sunera Ramrari Padeko Vaye Mero Jiban Yesto Dukha Daye Huna Thyo Hola...............

Tyasaile Mero Sampurna Vai Boini Jo Aila Paderaheka Xan Tapai Tan Man Lagayera Padnuhos Bahiri Kura Haru Ko Pravav Le Padai Lai Stop Garne N Poisa Kamaunu Bidesh Jane Bato Rojda Ko Parinam Mero Katha Padera Tha Paunu Vo Hola ...........

Want your school to be the top-listed School/college in Morang?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Rajghat
Morang
021