07/02/2024
कतारमा रोजगारको अवसर
इनर्जी प्लस टेक्निकल सर्भिस कम्पनी कतारमा स्काफोल्डिङ्ग काममा नेपालीहरुका लागि रोजगारको सुवर्ण अवसर ।
फाइनल अन्तरवार्ताः
यही माघ २७ गते शनिबार
सम्पर्कः नेमा टेनिङ सेन्टर, उर्लाबारी–५, मोरङ
Contact No: 9841454008, 9811324497, 9827000194