08/04/2024
Admission Open !
Pashupati Secondary Boarding School
08/04/2024
Admission Open !
17/07/2023
Entrance Result published-2080 B.S.
13/02/2023
09/12/2022
09/12/2022
नेपाल रेडक्रस सोसाइटी, बनिगामा उप- शाखाद्वारा आयोजित रक्त दान कार्यक्रममा रगत दान गर्दै।
आज २०७९/०५/०७ गते मङलबारका दिन बिप्लब माओबादी पार्टिले नेपाल बन्दको आव्हान गरेकोले एक दिन बिद्यालय बन्द रहनेछ भनी सबै विद्यार्थी अभिभावकलाई जानकारी गराइन्छ।
21/08/2021
Hurry up !
11/07/2021
कक्षा:११ को बार्षिक परिक्षा आवेदन फारम भर्ने सम्बन्धमा जरुरि सूचना !!
11/06/2021
आदरणीय सम्पुर्ण अभिभावकहरुमा नमस्कार्🙏
आज मिति २०७८/०२/२८ गते शुक्रबारका दिन (कक्षाnur. -देखि ९)सम्पुर्ण विद्यार्थीहरुको परिक्षाफल प्रकाशित गरिएको जानकारी गराइन्छ ।
नोट : कक्षा-८ को परिक्षाफल २०७८/०२/३० गते आइतबार प्रकाशित गरिने छ।
शैक्षिकसत्र २०७७/७८ का लागि कक्षा: ११ को रजिष्ट्रेशन र कक्षा:१२ को परीक्षा फारम खुलेको सहर्ष जानकारी गराउदछौ।