श्री जनता माध्यमिक विद्यालय, पथरी शनिश्‍चरे-३, मोरङ

श्री जनता माध्यमिक विद्यालय, पथरी शनिश्‍चरे-३, मोरङ

Share

श्री जनता माध्यमिक विद्यालय, पथरी शनिश्‍चरे-३, मोरङ

15/05/2026

यस विद्यालयमा रिक्त रहेकाे निम्न माध्यमिक तह अंग्रेजी विषयकाे दरबन्दिमा आजबाट सरूवा भई आदरणिय शिक्षक Keshab Nepal ले यस श्री जनता माध्यमिक विद्यालय, पथरी शनिश्‍चरे-३, मोरङ मा हाजिरी गर्नुभएकाेमा विद्यालय प्रधानाध्यापक आदरणिय पदम सापकोटा ले विद्यालयमा स्वागत गर्नुभएकाेछ । यस विद्यालयमा आउनु भइ यस ग्रामीण क्षेत्र लगायत विद्यालयकाे शैक्षिक विकासमा सरकाे उल्लेखनिय भुमिका रहने विश्वास व्यक्त गर्दै असिम शुभकामना साथै स्वागत गर्दछाैं ।।
#विद्यालय_परिवार

12/05/2026

यस श्री जनता माध्यमिक विद्यालय, पथरी शनिश्‍चरे-३, मोरङ का माध्यमिक तह अंग्रेजी विषयका शिक्षक Padam Dhakal सरकाे जन्मदिनको हर्षप्रिय अवसरमा सुख, खुशि, समृद्ध एवम् आराेग्य जीवनकाे असिम शुभकामना व्यक्त गर्दछाैं ।
#विद्यालय_परिवार

12/05/2026

यस श्री जनता माध्यमिक विद्यालय, पथरी शनिश्‍चरे-३, मोरङ बाट माध्यमिक याेग्यता परीक्षा (SEE 2082) मा सहभागी ७९ विद्यार्थीहरूमा उच्चतम GPA 3.78 सहित ५९ जना ग्रेडेड हुन सफल विद्यार्थी भाईबहिनिहरूलाई हार्दिक बधाई !!!
नियमित ग्रेडेड हुन नसकेका भाईबहिनिहरूलाई आजबाट नै ग्रेड इम्प्रुभमेन्ट परीक्षाकाे तयारीमा लाग्न र सफलता प्राप्त गर्नका लागि अग्रिम शुभकामना !!!

05/05/2026

यस विद्यालयबाट नै SLC उत्तीर्ण गरी यसै विद्यालयमा वि.सं. २०४८/१२/१४ देखि २०५५/१/१४ सम्म निजि श्राेत वि.सं.२०५५/१/१५ देखि २०६०/१२/२९ सम्म नि.मा. अस्थायी र वि.सं. २०६०/१२/३० देखि २०८२/१२/२२ सम्म स्थायी नि.मा.तृतीय र वि.सं.२०८२/१२/२३ देखि हाल सम्म नि.मा. द्वितीय श्रेणीमा कार्यरत शिक्षक #चूडामणि_भट्टराई आजबाट शिक्षण पेशाबाट अनिवार्य अवकाश हुनुभएकाेले सरकाे निवृत्त जीवन खुशिमय एवम् सुखमय बिताेस भनी हार्दिक शुभकामना व्यक्त गर्दछाैं ।
#विद्यालय_परिवार

Photos from श्री जनता माध्यमिक विद्यालय, पथरी शनिश्‍चरे-३, मोरङ's post 29/04/2026

शैक्षिक सत्र २०८२ काे ग्रेडवृद्धि परीक्षाकाे नतिजा तथा कक्षा ११ (२०८३) काे वार्षिक परीक्षाकाे परीक्षा तालिका सम्बन्धि सूचना !!

27/04/2026

शिक्षक सरूवाका लागी प्राप्त निवेदन दर्ता विवरण सम्बन्धि जानकारीका लागी.....

27/04/2026

यस विद्यालयका जेन्जी शिक्षक प्रिय #आयुस_आचार्य सरकाे जन्मदिनको हर्षप्रिय अवसरमा सुख, खुशि, समृद्ध एवम् आराेग्य जिवनकाे असिम शुभकामना व्यक्त गर्दछाैं ।
#विद्यालय_परिवार

26/04/2026

प्रिय भाईबहिनिहरू,
भाेलीबाट शुरूहुने कक्षा १२ काे (S.L.C.) परीक्षाकाे तयारीका लागि जति मेहनत गरेका छाै, त्याे तिम्राे मेहनत मात्र हैन, तिम्राे भविष्य, बुवाआमाकाे सपना, शिक्षककाे समर्पण, साथिकाे साथ अनि विद्यालय प्रशाषनकाे हाैसला र साख पनि हुनेछ भन्ने विस्वासका साथ सम्पूर्ण भाईबहिनिहरूलाई परीक्षा सफलताकाे अग्रिम शुभकामना व्यक्त गर्दछाैं ।।
श्री जनता माध्यमिक विद्यालय, पथरी शनिश्‍चरे-३, मोरङ

26/04/2026

यस श्री जनता माध्यमिक विद्यालय, पथरी शनिश्‍चरे-३, मोरङ का शिक्षक आदरणिय Kala Shrestha लाई जन्मदिनको हर्षप्रिय अवसरमा सुख, खुशि, समृद्ध एवं आराेग्य जिवनकाे असिम शुभकामना व्यक्त गर्दछाैं ।
#विद्यालय_परिवार

21/04/2026

यस श्री जनता माध्यमिक विद्यालयका जेष्ठ शिक्षक आदरणिय Chudamani Bhattarai सरकाे आज पर्न गएकाे जन्मदिनको हर्षप्रिय अवसरमा सुख, खुशि, समृद्ध एवम् आराेग्य जिवनकाे असिम शुभकामना व्यक्त गर्दछाैं।।
#विद्यालय_परिवार

Want your school to be the top-listed School/college in Morang?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Pathari Shanishchare-03
Morang