Ranjani Academic English Teaching School-ASTER

Ranjani Academic English Teaching School-ASTER

Share

"A good destination for quality education."

Photos from Ranjani Academic English Teaching School-ASTER's post 22/10/2024

आजको छलफल

18/09/2023

Flex print समबेदना र अरु थुप्रै छपाई को काम को लागि सम्पर्क गर्नु होला!

13/04/2022
29/05/2021

Happy Birthday to our Principal ....
happy birthday Gopal Sir

26/09/2020

अनलाइन कक्षा संचालन सम्बन्धि अत्यन्त जरुरी सुचना !!!
हाल विश्वव्यापी रुपमा Covid 19 को चपेटामा परी विद्यालयहरु बन्द रहेको र सरकारको निर्देशन बमोजिम वैकल्पिक कक्षाको रुपमा अनलाइन कक्षा संचालन गरि पठनपाठन सुचारु गर्नका लागि निर्देशन भए बमोजिम यस विद्यालयले १/२ दिन भित्रमै पहिलो चरणमा कक्षा ८,९ र १० को कक्षा अनलाइन मार्फत शुरु गर्न लागेकोले यो सुचना जारी गरिएको छ ।
कक्षा ८,९,१० का सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयको अनलाइन कक्षामा सहभागी भई पठनपाठनमा सहभागी हुन हार्दिक अनुरोध छ ।
सो को लागि हाल सहुलियत दरमा डाटा प्याकेजहरु पनि उपलब्ध भएको जानकारी छ । तसर्थ तल दिएको नम्बरमा यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध छ ।
सम्पर्क 9814346265/ 9842162973/9807074574

11/09/2020

भावपुर्ण श्रद्धाञ्जली
यस विद्यालयका अत्यन्तै मेहनती , सिर्जनशील तथा कर्तव्यनिष्ठ भुतपुर्व विद्यार्थी शुभ अोझाको अल्पायुमै भएको दुःखद निधनमा हामी विद्यालय परिवार मर्माहत भएका छौ । यश दुखद घडीमा शोक शन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस भनी प्रार्थना गर्दछौं ।
तिम्रो वैकुण्ठ वास होस् प्रिय विद्यार्थी 😥😪।

17/08/2020

एस इ इ उत्तीर्ण हुनुहुने सबै विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई छ । साथै शैक्षिक उन्नयनको कामना छ ।
विद्यालय प्रशासन

28/07/2020

हार्दिक श्रद्धाञ्जली
स्वर्गीय रमिला राई मेम यहाँको अात्माको चिर शान्तिको कामना छ । 😥

Want your school to be the top-listed School/college in Morang?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Darwesha-9, Ranjani
Morang
ZIPCODE