Letang Campus

Letang Campus

Share

Letang Campus | Letang Municipality 5, Morang | Est. 2064 BS | Programs : 4yr BBS & BED l �

021560250 Office, 9862134217 Chief,
9842228660 Accountant I

Introduction
Education is the backbone of the
society. Without education, we
can't hope anything in this 21st
century. It paves the way of
opportunities.

05/08/2024
Photos from Letang Campus's post 17/03/2024

Updated Routine: Bachelor 2nd Year 2080

19/01/2024

लेटाङ क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख आदरणीय राम बराल सरलाई हार्दिक बधाई तथा शुभकामना । 🎊

01/12/2023

लेटाङ क्याम्पसको पन्ध्रौ परिषद भेला सम्पन्न

लेटाङ, १५ मंसिर । लेटाङ क्याम्पसको पन्ध्रौ परिषद भेला सम्पन्न भएकाे छ । क्याम्पसको सभाहलमा शुक्रबार दिउँसो बिबिध कार्यक्रम गरि परिषद भेला सम्पन्न गरिएकाे हाे ।

मोरङ १ प्रदेश ख का सांसद खडक बहादुर बस्नेतको प्रमुख आतिथ्य, लेटाङ नगरपालिका नगर प्रमुख भुपेन्द्र कुमार लावति ,पुर्ब नगर प्रमुख शंकर राईको बिशिस्ट आतिथ्यता तथा राजनितीक दलका प्रतिनिधि , सामुदायिक बनका प्रतिनिधि , सहकारि अभियान्ता हरु , बुद्धिजीवी, समाजसेवी ,लगायत क्याम्पस परिषद सदस्य तथा विद्यार्थी हरुको उपस्थितिमा कार्यक्रम भएको हो ।

कार्यक्रममा क्याम्पसको बार्षिक प्रगति प्रतिबेदन क्याम्पस प्रमुख बिरेन्द्र कुमार लिम्बूले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ६६ जना जेहेन्दार विद्यार्थीहरु लाई छात्रवृत्ति समेत प्रदान गरिएकाे थियाे । विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरिएको विद्यार्थी नेता लेखनाथ दाहालले जानकारि दिनुभयो ।

कार्यक्रम क्याम्पसका अध्यक्ष ज्ञानेन्द्र ढकालकाे सभाध्यक्षमा हुनुकाे साथै उपाध्यक्ष शान्ति पाख्रीनले सन्चालन गर्नुभएकाे थियाे ।

News Via - Letang Khabar

21/08/2023

B.Ed. मा भर्ना हुन कक्षा १२ मा GPA 2.01 भन्दा बढी ल्याउनुपर्ने ।

Want your school to be the top-listed School/college in Morang?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Letang
Morang