Learn Korean With Subash

Learn Korean With Subash

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Learn Korean With Subash, Educational consultant, Urlabari-7, Morang.

17/08/2026
11/08/2026

77 Set New Model Question चाहिएमा सम्पर्क गर्नुहोला।

06/08/2026

📢 कोरियन भाषा विशेष तयारी कक्षा 🇰🇷
EPS-TOPIK परीक्षाको उत्कृष्ट तयारी गर्न चाहनुहुन्छ?
🎯 कक्षाका विशेष सुविधाहरू :-

✅ FREE UBT Exam

✅ FREE Question Bank & Feedback

✅ FREE Paper Exam

✅ Special Grammar Class

📅 शुरुवात: आइतबार, ४ गते, २०८३

🕖 समय: बिहान ७:०० बजे

🏫 MN Education Hub | MyNext Education

📍 उर्लाबारी – ब्रिटिश गोर्खा डिपार्टमेन्ट स्टोरसँगैको घर

📞 थप जानकारी तथा भर्नाका लागि:

9827352292

🇰🇷

30/07/2026

EPS Exam फारम भर्ने म्याद २ दिन थपियो, साउन २० गते सम्म भर्न सकिने छ।

26/07/2026

भोलि श्रावण ११ गते देखि MN Institute उर्लाबारीमा EPS Examको फारम भरिने साथै Exam Preparation Class पनि संचालन हुने भएकोले इच्छुक व्यक्तिहरुले सम्पर्क गर्न गर्नुहोला।
सम्पर्क : 9827352292

21/07/2026

हाम्रो MN Institute उर्लाबारीमा कोरियन भाषा अध्ययन गरि बैदेशिक रोजगारको आकर्षक मुलुक दक्षिण कोरिया प्रवेश गर्न सफल भएकोमा भाई अर्जुन तामाङलाई शुभ-यात्रा साथै सफल कार्यकालको शुभकामना ब्यक्त गर्न चाहन्छौं। Have a safe flight Arjun bhai 🛫✈️🛬

Photos from Learn Korean With Subash's post 21/07/2026

📢 EPS भाषा परीक्षाका लागि फाराम भर्ने सम्बन्धी सूचना

EPS-TOPIK भाषा परीक्षाको फाराम भर्ने सम्बन्धी सूचना प्रकाशित भएको छ।

📌 जानकारीका लागि हाम्रो पेजलाई Follow गर्नुहोस्। 🇰🇷❤️

06/07/2026

भोलि असार २३ गते मंगलबार सुवास सरको विशेष काम परेको हुनाले कोरियन भाषाको कक्षा नहुने भएको भएको छ। यहाँहरु प्रति पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं।

05/06/2026

कृषि तथा पशुपालन क्षेत्रमा पास भएको १ महिना भित्रमै पहिलो कामदार छनौटमा परेकोमा भाई अर्जुन तामाङलाई हार्दिक बधाई …

02/06/2026

“स्वास्थ्य समस्याका कारण आजको कक्षा सञ्चालन हुन नसक्ने भएको छ। रातिदेखि नै स्वास्थ्यमा केही समस्या देखिएकाले विद्यार्थी भाइबहिनीहरूमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छुl

Want your school to be the top-listed School/college in Morang?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Urlabari-7
Morang
NEARGORKHADEPARTMENTSTORE