31/01/2023
विद्यार्थीहरु दिवा खाजा खादै ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ranipokhari Basic School, Miklajung-2, Kuwapani., School, Miklajung 2 kuwapani Morang, Morang.
31/01/2023
विद्यार्थीहरु दिवा खाजा खादै ।
26/01/2023
जीवन विकास लघुवीतृया सस्था प्रति धेरै धेरै आभारी छौ । सरस्वती पूजाको अवसरमा विद्यार्थीहरुलाइ विभिन्न आवश्यक पुरस्कार वितरण गरि दिनु भएकोमा ।
26/01/2023
सरस्वाती पूजाकोको केही तस्बिरहरु ।।
25/01/2023
सबै जना अभिभावक तथा माहानुभावहरुमा भोलिको पूजामा आइदिन हुन अनुरोध छ ।
25/01/2023
सरस्वती पूजा तयारी २०७९ साल को । र सबैमा निमन्त्राणा पनि ।
25/01/2023
विद्यार्थीहरुलाई Id card वितरण । मिति २०७९/१०/११ गते बुधाबार ।
24/01/2023
विद्यालयको बिगतका कर्यक्रमहरुको केही तस्बिरहरुको Collection.
24/01/2023
सूचना अधिकारी । विद्यालयको।
24/01/2023
२०७९ सालको सरस्वती पूजा तयारी । नृत्य सिकाइ मिस सिर्जना राई द्वारा ।