30/01/2026
वीर शहीदहरु अमर रहुन्🇳🇵🇳🇵🇳🇵
Sri Janapriya Secondary School was estd. in the year 2041 B.S. with an objective to impart education
30/01/2026
वीर शहीदहरु अमर रहुन्🇳🇵🇳🇵🇳🇵
23/01/2026
🙏 सरस्वती पूजाको शुभकामना 🙏
माता सरस्वतीको कृपाले तपाईंको जीवन ज्ञान, विवेक र सफलताले भरियोस्। विद्या, बुद्धि र संस्कारको उज्यालो सधैं तपाईंको साथ रहोस् शुभकामना 💕🙏🏻
पुजा तथा प्रसाद ग्रहणका लागि सबैजना आउनुहुन अनुरोध छ ।
01/05/2025
💪 "श्रम राष्ट्र निर्माणको आधार हो, सम्मान गरौं श्रमिकलाई!"
🌍 "Labor is the foundation of nation-building, let’s honor the workers!"
🙏 Happy Labour Day! / श्रमिक दिवसको शुभकामना!
26/02/2025
शुभ प्रभात! 🕉️
आज पवित्र महाशिवरात्रिको शुभ अवसरमा भगवान शिवले सबैमा आशीर्वाद, शान्ति र आनन्द प्रदान गरुन्।
यो दिनले हाम्रो जीवनमा नयाँ उर्जा र आध्यात्मिक शक्ति ल्याओस्। 🕉️🙏
#शिवरात्री #शुभप्रभात #शिवजीकोआशीर्वाद
19/02/2025
राणा शासकहरूको १०४ वर्ष लामो वंशीय निरङ्कुश हुकुमी शासनलाई बिदा गरी मुलुकमा प्रजातन्त्रको दियो बालिएको थियो २००७ फागुन ७ कादिन हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ प्रजाहरकै तन्त्रमा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।✍️
प्रजातन्त्र दिवशको शुभकामना !
03/02/2025
“विद्या, ज्ञान र सृजनशीलताको प्रतीक, सरस्वती माताको आराधना। शिक्षाको दीप प्रज्वलित होस्।
शुभ सरस्वती पूजा!
शिक्षा प्राप्त गर्नु सबैको अधिकार हो
सर्बधनम उत्कृष्ट धनम विद्या 🙏📚✨”
27/09/2024
"तपाईंको हरेक कदम,
जति सानो भए पनि,
तपाईंको भित्रको सकारात्मकता,
महानता तर्फको एक कदम हो।"
28/02/2024
"प्रथम त्रैमाशिक परिक्षाको विध्यार्थीहरुलाइ शुभकामना"
प्रि-डिप्लोमा कम्प्युटर इन्जिनियरिङ १८ महिने कार्यक्रम
16/01/2024
देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ ।
"🌨️ Winter has reached its peak, and the chill is on another level! 🌬️ Dear students, as you navigate through the extreme cold, prioritize your well-being. Bundle up, stay warm, and take good care of yourselves. Your health is just as important as your studies! ❄️🧤 "
28/09/2023
हार्दिक बधाइ तथा शुभकामना !
हाम्रो यस बिध्यालयका टेक्स कार्यक्रम सम्योजक लव कुमार यादवज्यु नेपाल शिक्षक महासङ्घ बुढीगङा गाउपालिका समितिको "सचिव" पदमा निर्वाचित हुनुभएकोमा उहाँलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।
| Monday | 06:00 - 12:00 |
| Tuesday | 06:00 - 12:00 |
| Wednesday | 06:00 - 12:00 |
| Thursday | 06:00 - 12:00 |
| Friday | 06:00 - 12:00 |
| Saturday | 06:00 - 12:00 |
| Sunday | 06:00 - 12:00 |