युग पुरुष सत्यमोहन जोशिको शोकमा हाम्रो विद्यालयले पनि भोलि मिति २०७९ साल कातिक १ गते विद्यालय बन्द गरी शोक मनाउने निर्णय भएकोले सम्पुर्ण शिक्षक विद्यार्थी तथाअभिभावकहरुमा जानकारीको लागि यो सुचना गरिएको छ।
Sagarmatha Academy English School
School
24/04/2022
आदरणीय अभिभावक ज्यू यहि मिति २०७९ साल बैशाख १३ गतेका दिन सगरमाथा एकेडेमी इङ्लिश स्कुल कानेपोखरी ५ जहादामा १५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई टाइफाइड बिरुद्धको खोप लगाइने भएकोले आ आफ्ना नानिहरुलाई उक्त दिन बिहान १० बजे साथमै लिएर अनिबार्य रुपमा खोप लगाउन हुन अनुरोध गर्दछु।
नयाँ बर्ष २०७९ ले हाम्रो विद्यार्थी शिक्षक तथा सम्पुर्ण अभिभावकहरुमा शुख शान्ती तथा सुस्वास्थ्य ल्याहोस भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। पदम श्रेष्ठ प्रीन्सिपल सगरमाथा एकेडेमी इङ्लिश स्कुल कानेपोखरी -५ जहदा
आदरणीय अभिभावक ज्यु विद्यार्थी भाइबहिनीहरु भोलि चैत्र २७ गते आइतबारको दिन नेपाल सरकारले चैते दशैको उपलक्षमा सार्वजनिक बिदाको घोषणा गरेकोले हाम्रो विद्यालय पनि बन्द हुने र भोलि बाट सुरु हुने कक्षा ८ को परीक्षा अन्तिम दिन हुने जानकारी गराउदछु।
काेभिड १९ विरुद्धको खोप लगाउने सूचना!!!
यस विद्यालयको १२ देखि १७ बर्ष सम्मको उमेरका विद्यार्थीहरुलाई काेभिड १९ बिरुद्धको खोप यहि माघ १६ गते आइतबारका दिन विद्यालयमा लगाइने भएकाले सो उमेर समुहका विद्यार्थीहरुलाई बिहान १० बजे जन्म दर्ता लिएर विद्यालयमा उपस्थित हुन जानकारी गराइन्छ। जानकारी नपाएका विद्यार्थीहरुलाई यो सुचना पाउने अभिभावकहरुले जानकारी गराउनहुन समेत अनुरोध छ ।
07/10/2021
प्रथम त्रैमासिक परीक्षामा परीक्षा दिदै विद्यार्थीहरु।
आदरणीय अभिभावक ज्यु काेभिड१९ को कारणले लामो समय सम्म बन्द रहेको हाम्रो विद्यालय यहि भदौ २० गते आइतबार देखि खुलेको कुरा अवगतै होला।हाल काेभिड १९ को संक्रमण दरमा केही कमि आएपनी पुर्ण रुपमा रोकिएको छैन।त्यसैले अझै पनि स्वास्थ्य सुरक्षाको उपायहरुको अवलम्बन गरिरहनु पर्ने भएकोले आफ्नो नानिहरुलाई विद्यालय पठाउदा अनिबार्य रुपमा मर्क्स लगाएर मात्र पठाइदिनुहुन अनुरोध गर्दछु।साथै अभिभावकहरु विद्यालय आउनु पर्ने काम पर्दा पनि अनिबार्य रुपमा मार्क्स प्रयोग गर्नहुन समेत अनुरोध गर्दछु। प्रीन्सिपल पदम श्रेष्ठ
14/06/2021
Shaikshik satra 2077/78 ko antim parikshako natija prakashan
14/04/2021
सम्पुर्ण अभिभावक ,विद्यार्थी शिक्षक सथिहरु सथै शिक्षाप्रेमिहरुमा सु स्वास्थ्य र दिर्घायु रहोस भनी नयाँ बर्ष २०७८ सालको शुभकामना ब्यक्त गर्दछु।प्रीन्सिपल सगरमाथा एकेडेमी इङ्लिश स्कुल कानेपोखरी ५ जहदा
आदरणीय अभिभबक ज्यु हाल कोभीड 19 को सक्रमण बाढीरहेकोले यसबाट वच्न उच्च सतर्कता रहनु पर्ने भएकोले आफ्ना नानिहरुलाई विद्यालय पठाउदा अनिबार्य रुपले मर्क्स लगाएर मात्र पठाइदिन हुन अनुरोध छ । प्रीन्सिपल सगरमथा एकेडेमी इङ्लिश स्कूल
आदरणीय अभिभाबक ज्यु काेरनाको जोखिम बढदै गएकोले त्यसबाट वचन स्वास्थ्य सुरक्षात्मक उपायहरु अपनाउन आफ्ना नानीहरुलाई अनिबार्य रुपमा मार्क्स लगाएर मात्र विद्यालय पठाउन हुन अनुरोध गर्दछु।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Morang