Melamchi Community Secondary English School-MCSES

Melamchi Community Secondary English School-MCSES TO LEARN IS TO CHANGE

01/05/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !!
शैक्षिक सत्र २०८३ का लागि भर्ना खुल्यो!

01/05/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !!
शैक्षिक सत्र २०८३ का लागि भर्ना खुल्यो!

Dinesh Basnet
कम्युनिटी स्कूल मेलम्ची

भर्ना खुल्यो! भर्ना खुल्यो!शैक्षिक सत्र २०८२ का लागि प्ले ग्रुपदेखि कक्षा ९ सम्म सीमित सिटमा भर्ना खुल्यो!किन मेलम्ची कम...
12/04/2025

भर्ना खुल्यो! भर्ना खुल्यो!
शैक्षिक सत्र २०८२ का लागि प्ले ग्रुपदेखि कक्षा ९ सम्म सीमित सिटमा भर्ना खुल्यो!

किन मेलम्ची कम्युनिटी सेकेन्डरी इ. स्कुल छान्ने?
हामी विद्यार्थीहरूको सम्पूर्ण विकासमा विश्वास गर्छौं — शैक्षिक उत्कृष्टता मात्र होइन, व्यवहारिक शिक्षा, अनुशासन, स्वास्थ्य, सिर्जनशीलता र राष्ट्रसेवाको भावना समेत विकास गराउने उत्कृष्ट थलो!

हाम्रा विशेषताहरू:

•BLE र SEE मा हरेक वर्ष उत्कृष्ट नतिजा
•अनुभवी, प्रेरित र सहयोगी शिक्षक टिम
•स्मार्ट कक्षा कोठा
•राष्ट्रिय सेवा दल (NCC), स्काउट, स्वास्थ्य परीक्षण
•विविध अतिरिक्त क्रियाकलाप
•सुरक्षित र प्रेरणादायी वातावरण

मेलम्ची-११, सिन्धुपाल्चोकमा अवस्थित,मेलम्ची कम्युनिटी सेकेन्डरी इ. स्कुल तपाईंका बालबालिकाको उज्वल भविष्यको लागि पहिलो रोजाइ!

आजै सम्पर्क गर्नुहोस्!
"To Learn is to Change"

"शिक्षा नै परिवर्तनको आधार"नविनतम सोचसहितको गुणस्तरीय शिक्षाको गन्तव्य!हामी नविनतम शैक्षिक दृष्टिकोण, समावेशी शिक्षण विध...
12/04/2025

"शिक्षा नै परिवर्तनको आधार"
नविनतम सोचसहितको गुणस्तरीय शिक्षाको गन्तव्य!

हामी नविनतम शैक्षिक दृष्टिकोण, समावेशी शिक्षण विधि र प्रविधि-अनुकूल सिकाइ प्रक्रियाको साथ नयाँ शैक्षिक सत्र २०८२ का लागि कक्षा Play group,Nursery देखि कक्षा ९ सम्म नयाँ भर्ना खुला गरिएको जानकारी गराउन चाहन्छौं।

हाम्रो विशेषता:

• अनुभवी तथा प्रशिक्षित शिक्षकहरु

• स्मार्ट क्लास र ICT आधारित शिक्षण

• रचनात्मक सोच र प्रयोगात्मक सिकाइ

• नियमित अभिभावक-शिक्षक भेटघाट

• सुरक्षित र प्रोत्साहनदायक वातावरण

• अतिरिक्त क्रियाकलाप र नेतृत्व विकास कार्यक्रम

भर्ना फारम खुल्ला: २०८२ वैशाख २ गतेदेखि
स्थान: मेलम्ची कम्युनिटी सेकेण्डरी स्कुल, मेलम्ची -११
सम्पर्क: ९७६१७७१०१० [email protected]
आजै आउनुहोस् — तपाईंको बच्चाको उज्यालो भविष्य हामीसँग सुरु हुन्छ!

Congratulations to our Bright Stars!✨Melamchi Community Sec. English School proudly congratulates our outstanding studen...
12/04/2025

Congratulations to our Bright Stars!✨
Melamchi Community Sec. English School proudly congratulates our outstanding students for their excellent BLE results!
Admissions are now OPEN for the Academic Year 2082/2025 — from Playgroup to Class 9.

Enroll Now and Be a Part of Our Learning Family!🏫
Contact: 9761077100
Location: Melamchi-11, Sindhupalchok
“To Learn is to Change”

29/01/2025

🎓 Admissions Open for Academic Year 2024/25! 🎓

मेलम्ची कम्युनिटी विद्यालय नै किन ?१) सुविधा सम्पन्न भौतिक संरचना भएको२) गार्डेन सहितको पर्याप्त खेलकुद मैदान भएको३) बाल...
29/04/2024

मेलम्ची कम्युनिटी विद्यालय नै किन ?
१) सुविधा सम्पन्न भौतिक संरचना भएको
२) गार्डेन सहितको पर्याप्त खेलकुद मैदान भएको
३) बालमैत्री कक्षाकोठा भएको
४) सफा , स्वच्छ, सितल , शान्त र मनोरम वातावरण भएको
५)उत्कृष्ट वार्षिक शैक्षणिक योजना भएको
६) माध्यामिक अनुमति लिएको ५ वर्षमै मेलम्ची भेगकै उत्कृष्ट विद्यालय बन्न सफल भएको
७) यातायातको व्यवस्था सहित सुविधा सम्पन्न होस्टेलको व्यवस्था भएको
८) विगतका वर्षहरुमा B.L.E. र S.E.E. मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको
आदरणिय अभिभावक ज्यू ,
के तपाईं आफ्ना नानिबाबुहरु भर्ना गर्ने विद्यालय छनोट गर्न अलमलमा पर्नु भएको छ ? के तपाईंले विद्यालयको कक्षाकोठा, वातावरण र सुविधा हेरेर बुझेर आफ्ना नानिबाबुहरुको विद्यालय छनोट गर्नुभयो ? अब ढिला नगर्नुहोस हामी तपाईंको सहि रोजाइ बन्न सक्छौं । छनोट तपाँइको ग्यारेन्टी हाम्रो । हामी कुरा होइन काम गरि देखाउने छौँ ।

🙏🙏🙏
13/12/2023

🙏🙏🙏

बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्री तथा नेकपा (माओवादी केन्द्र ) का पोलिटब्युरो सदस्य युवाहरुको आसा र भर...
19/02/2023

बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्री तथा नेकपा (माओवादी केन्द्र ) का पोलिटब्युरो सदस्य युवाहरुको आसा र भरोसाका धरोहर बिकास प्रेमी आदरणीय नेता माननीय युबराज दुलाल (शरद ) ज्यूलाई सर्वपक्षीय ऊन्नती र प्रगतिको कामना सहित जन्म दिनको हार्दिक शुभकामना व्यक्त गर्दछु।💐💐💐🎂🎉🎊🎈

Last day of pre board examination💐
06/02/2023

Last day of pre board examination💐

28/01/2023

Pre graduation 👩‍🎓 and dance perform

Address

Melamchi
Melamchi

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+9779761771010

Alerts

Be the first to know and let us send you an email when Melamchi Community Secondary English School-MCSES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Melamchi Community Secondary English School-MCSES:

Shortcuts

Share

Category