28/06/2025
यस मानव ज्ञान टियुशन सेन्टरमा अध्ययन गर्नु भएका सम्पुर्न भाइ बहिनीहरुलाई एस ई ई परिक्षामा उत्कृष्ट नतिजा ल्याएकोमा बधाई छ।थप उचाईको कामना।हाम्रो टिमले गरेको मेहेनतको फल दिएकोमा धन्यवाद।
मानव ज्ञान् टियुशन सेन्टर,मान्म, कालिकोट।