भानु मावि नासाें गा.पा.,१ ताल मनाङ

  • Home
  • Nepal
  • Manang
  • भानु मावि नासाें गा.पा.,१ ताल मनाङ

भानु मावि नासाें गा.पा.,१ ताल मनाङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भानु मावि नासाें गा.पा.,१ ताल मनाङ, School, Nasong-1 Tal Manang, Manang.

आजबाट संचालन हुने कक्षा १२ को परीक्षामा सम्मिलित सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा सफलताको शुभकामना♥️
27/04/2026

आजबाट संचालन हुने कक्षा १२ को परीक्षामा सम्मिलित सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा सफलताको शुभकामना♥️

Nepal help of Germany बाट भानु माध्यमिक विद्यालय, ताल मनाङलाई विद्यालयकाे विकासमा सहयोग गर्ने उद्देश्यले रु ३२०००।- आर्थ...
18/11/2025

Nepal help of Germany बाट भानु माध्यमिक विद्यालय, ताल मनाङलाई विद्यालयकाे विकासमा सहयोग गर्ने उद्देश्यले रु ३२०००।- आर्थिक सहयोग प्रदान गर्नु भएकोमा विद्यालयको तर्फबाट सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
विद्यालय परिवार । 🙏🙏🙏

हार्दिक धन्यवाद!नासो गाउँपालिका वडा नं १ तालमा रहेको श्री भानु माध्यमिक विद्यालयको व्यवस्थापन र शैक्षिक उन्नयनको लागि मा...
11/09/2025

हार्दिक धन्यवाद!
नासो गाउँपालिका वडा नं १ तालमा रहेको श्री भानु माध्यमिक विद्यालयको व्यवस्थापन र शैक्षिक उन्नयनको लागि माया गरी Team Ex HH24(Gurkha British Army) Cyprus बाट रु. १,१६०००/- (एक लाख सोह्र हजार) सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। विद्यालयको शैक्षिक उन्नयनको लागि सम्पूर्ण सहयोगी मनहरुबाट सहयोगको आशा तथा अपेक्षा गर्दछौं।

यस भानु मावि ताल मनाङमा बालविकास सहजकर्ताकाे रूपमा कार्यरत मिस यमुना गुरूङकाे आज परेको शुभ जन्म दिनकाे अवसरमा सुस्वास्थ्...
19/08/2025

यस भानु मावि ताल मनाङमा बालविकास सहजकर्ताकाे रूपमा कार्यरत मिस यमुना गुरूङकाे आज परेको शुभ जन्म दिनकाे अवसरमा सुस्वास्थ्य, दिर्घआयु तथा उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।
|| विद्यालय परिवार ||

श्रीकृष्ण जन्माष्टमी २०८२ को हार्दिक शुभकामना 🙏
16/08/2025

श्रीकृष्ण जन्माष्टमी २०८२ को हार्दिक शुभकामना 🙏

मनाङ जिल्ला स्थित श्री भानु  माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष  एवं हाल नासाे गा.पा.१ताल मना...
25/07/2025

मनाङ जिल्ला स्थित श्री भानु माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष एवं हाल नासाे गा.पा.१ताल मनाङका वडा अध्यक्ष आदणिय दाजु श्री मीनरासी गुरुङ तथा श्री प्रकाश ज्याेति मा.वि. थाेचे मनाङका वि.व्य.स . अध्यक्ष श्री मीन बहादुर गुरूङको ममतामयी आमा पातेँ गुरुङको ८३ बर्षको उमेरमा २०८२ श्रावण ८ गते बिहिबारका दिन भएको असामयिक निधनकाे खबरले हामी अत्यन्त मर्माहत भएका छौं । दुःखको यस घडीमा दिवंगत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।
विद्यालय परिवार
श्री भानु माध्यमिक विद्यालय
नासो-१, ताल

परिकाे प्रमाेद वनका गुरूसँग विद्यालयकाे सबै पक्षको विकासमा छलफल भई सहयाेग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
13/06/2025

परिकाे प्रमाेद वनका गुरूसँग विद्यालयकाे सबै पक्षको विकासमा छलफल भई सहयाेग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

Address

Nasong-1 Tal Manang
Manang
33503

Website

Alerts

Be the first to know and let us send you an email when भानु मावि नासाें गा.पा.,१ ताल मनाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category