Gauri Shankar Basic School

Gauri Shankar Basic School Shree Gauri Shankar Basic School, Chame-1, Timang, Manang. Established in 2061 B.S.

30/04/2024

यहि मिती २०८१ बैशाख १९ गतेका दिन विश्व मजदुर दिवसका उपलक्ष्यमा १ दिन सार्वजनिक विदा हुने भई पठनपाठन तथा कार्यलय बन्द रहने व्यहाेरा सम्बन्धित सबैकाे जानकारीकाे लागि याे सुचना प्रकाशित गरीएकाे छ ।

Happy birthday To you. SARGAM B.M
28/03/2024

Happy birthday To you. SARGAM B.M

दोस्रो सिकाइ उपलब्धि मूल्याङ्कन परिक्षा 2080 यहि मिती असोज 21 गते आइतबारदेखि 27 गते शनिबार सम्म रहेको सबैमा जानकारी गराउ...
29/09/2023

दोस्रो सिकाइ उपलब्धि मूल्याङ्कन परिक्षा 2080 यहि मिती असोज 21 गते आइतबारदेखि 27 गते शनिबार सम्म रहेको सबैमा जानकारी गराउँदै सम्बन्धित अभिभावकहरूलाई आफ्ना नानीबाबुहरूमा आवश्यक निगरानी राखिदिनूहुन गैरी शंकर आ वि को तर्फबाट हार्दिक अनुरोध गर्दै आउँदै गरेको हिन्दु धर्मावलम्बिहरुको महान चार्ड दशैँको अग्रिम शुभकामना दिन चाहन्छौँ ।।। Gauri Shankar

FRIDAY-फुल्बारी गाेडमेल गर्दा विद्यार्थीहरूकाे सहभागिता उत्कृष्ट भयकाे साथै  पुरस्कार सहित हाैसल्ला बढाउदै ।। GSBS!
24/07/2023

FRIDAY-फुल्बारी गाेडमेल गर्दा विद्यार्थीहरूकाे सहभागिता उत्कृष्ट भयकाे साथै पुरस्कार सहित हाैसल्ला बढाउदै ।। GSBS!

सभ्य र शान्त वातावरणमा खाना खादै गाैरि शंकर आ वि का शिक्षक साथि तथा विद्याथी भाईबहिनीहरू ।।।
23/07/2023

सभ्य र शान्त वातावरणमा खाना खादै गाैरि शंकर आ वि का शिक्षक साथि तथा विद्याथी भाईबहिनीहरू ।।।

Address

Chame-1, Timang
Manang
977

Telephone

+9779846162410

Website

Alerts

Be the first to know and let us send you an email when Gauri Shankar Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gauri Shankar Basic School:

Shortcuts

Share

Category