जनज्योति बहुमुखी क्याम्पस, लालबन्दी -सर्लाही-Bicte

जनज्योति बहुमुखी क्याम्पस, लालबन्दी -सर्लाही-Bicte

Share

सर्लाहीको लालबन्दीमा स्थित त्रिवि‌स्तरीय क्याम्पस— +२, BA, BBS, B.Ed, B.Ed ICT, M.Ed, MBS। गुणस्तरीय शिक्षा, न्यून शुल्क, आधुनिक सुविधा। 🌟

20/07/2026

जुनसुकै विषयमा +२ गरेको भए पनि GPA 2.01 वा सोभन्दा बढी छ भने, ब्याचलरमा आईटी (IT) पढ्ने सुनौलो अवसर।

14/07/2026

भोलि बुधबार (असार ३१ गते) हाम्रो क्याम्पस हाताभित्र अमेरिकी दूतावासको विशेष "Meet US Bus" (Mobile Library) आउँदैछ। यस सुनौलो अवसरमा आयोजना हुने विभिन्न रचनात्मक, सीपमूलक र मनोरञ्जनात्मक गतिविधिहरूमा सहभागी भई भरपूर फाइदा उठाउनुहुन सम्पूर्ण विद्यार्थी साथीहरूमा हार्दिक निमन्त्रणा गर्दछौँ।

13/07/2026

Call for Research Paper Submissions

Janajyoti Multiple Campus, Lalbandi, Sarlahi, is pleased to announce that a National Conference will be held on 20–21 Bhadra 2083 (B.S.). On this occasion, researchers, academicians, faculty members, students, and other interested scholars are cordially invited to submit and present their research papers.

The conference aims to provide a vibrant platform for the exchange of knowledge, dissemination of research findings, and meaningful academic discussions. We warmly encourage your participation and look forward to your valuable scholarly contributions.

Join us in advancing knowledge through research and collaboration.

09/07/2026

BICTE (२०७८ ब्याच) का सम्पूर्ण प्रिय विद्यार्थीहरूलाई आठौं सेमिस्टरको परीक्षामा उत्कृष्ट ग्रेडका साथ उत्तीर्ण हुन सफल हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! तपाईंहरूको मेहेनतप्रति हामीलाई गर्व छ। 🙌
BICTE भर्ना (२०८३) खुल्यो! फारम भर्न नछुटाउनुहोस्!
📝प्रविधि र शिक्षाको क्षेत्रमा आफ्नो भविष्य सुनौलो बनाउन चाहने नयाँ विद्यार्थीहरूका लागि प्रवेश परीक्षा फारम खुलिसकेको छ।
⏳ महत्त्वपूर्ण मितिहरू:
📅 फारम भर्ने अन्तिम मिति: २०८३ श्रावण २५ गतेसम्म
✍️ प्रवेश परीक्षा मिति: २०८३ भाद्र ०५ गते
📞 तुरुन्तै आफ्नो सिट सुरक्षित गर्न सम्पर्क गर्नुहोस्:
📱 सम्पर्क नं: ९८५४०४३३३३, ९८४१०६४९०५, ९७६३३२५७७३
🌐 वेबसाइट: www.jjmc.edu.np

08/07/2026

JJMC मा BICTE प्रवेश परीक्षा २०८३ को फाराम खुलिसकेको छ।

08/07/2026

BICTE ८औं सेमेस्टरमा अध्ययनरत् Siwani लाई जन्मदिनको शुभकामना!

05/07/2026

BICTE ८औं सेमेस्टरमा अध्ययनरत् रञ्जनालाई जन्मदिनको शुभकामना!

28/06/2026

BICTE प्रवेश परीक्षाको आवेदन फारम आजै भर्नुहोस्।
सिट सीमित भएकाले ढिलो नगर्नुहोस्।

24/06/2026
24/06/2026

BICTE Admission Open
Entrance Form Submission Deadline 83/4/25
Entrance 2083/05/05

Want your school to be the top-listed School/college in Malangwa?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Lalbandi, Sarliahi, Madhesh Province
Malangwa
45800