Wisdom Computer Institute Malangwa -10 Sarlahi

Wisdom Computer Institute Malangwa -10 Sarlahi

Share

Our Technical Training institute is one of The Institute Comitted To Developing Our Nation.

Today's World is the Age of Information Technology .Unfortunately Course Related to This Sector Are Expensive That's Why Still More Than 95% people Continue.

21/10/2020
28/09/2020

“When thinking about life, remember this: no amount of guilt can change the past and no amount of anxiety can change the future.” – Unknown

25/09/2020

विद्यार्थीहरुका लागि NTC सिम बाट #निशुल्क पढ्नकाे लागि #डाटाप्याक उपलब्ध भएकाे जानकारी प्राप्त भएको छ। डाटा प्याक लिनकाे लागि निम्न अनुसार गर्नुहोस् ।
१.सवै भन्दा पहिला आफ्नो क्याम्पस वा स्कुलको परिचयपत्र वा प्रवेशपत्रको फोटो मोवाईलमा खिच्नुहोस वा स्क्यान गर्नुहोस
२. त्यसपछि तल दिईएको लिङ्कमा क्लिक गरि KYC फर्म भर्नुहोस https://ntc.net.np/student-kyc
३. proceed मा क्लिक गर्नुहोस।
४. तपाईको मोवाईलमा 1422 वाट आएको OTP verification कोड ३ वटै बक्समा Type गर्नुहोस त्यस पछि Next गर्नुहोस अब Activate भएको म्यासेज आउँछ।
५. आवश्यक रकम रिचार्ज गर्नुहोस।
६. *1441 # डायलगरी आवश्यक volume pack लिनुहोस र Activate भएको पक्का गर्नुहोस। zoom वा ms-teams वा google meet वाट आफुले चाहेको कक्षा पढ्नुहोस। यो नि:शुल्क हुनेछ । यो जानकारी सबैमा सेयर गर्नुहोला ।

धन्यवाद

10/08/2020

मिति २०७७/०४/२७ गतेको दिन श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना व्यक्त गर्दै छु ।
राधे राधे .........

Photos from Radha Mobile Reapring Center Salempur,Sarlahi Nepal's post 27/06/2020

Own shop...

10/06/2020

यस वर्ष २०७६ को एसइइ परीक्षा खारेज,
बिध्यालय को टेस्ट परिक्षा मुल्यांकन लाई मान्यता दिईने!

Photos from Radha Mobile Reapring Center Salempur,Sarlahi Nepal's post 07/06/2020
Want your school to be the top-listed School/college in Malangwa?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Sarlahi Nepal MAlangwa 10
Malangwa
MALANGWA-10

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Sunday 06:00 - 21:00