07/11/2025
हार्दिक बधाई तथा सफल उम्मेदवारको रुपमा नेपाल प्रहरी जवान को पदमा सिफारिस हुनुभएको शिबचन्द्र पासवान भाइलाइ शुभकामना ❤️💕🇳🇵
Shivrazz Paswan
योग्यताको क्रम:९८५
दर्ता :२०५०५
बसवरिया गाउपालिका शिक्षाण सिकाई
बसबरिया गाउँपालिका रोजगार शाखा भवानीपुर
10/10/2025
हाम्रो Gautam Buddha English boarding school मा आईतवार देखि दोस्रो त्रैमासिक परीक्षा सुरु
16/09/2025
विषय :- बिदा सम्बन्धमा
मिति २०८२/०६/०१ गते विश्वकर्मा पूजा र राष्ट्रिय शोक बिदा भएकाले हाम्राे गौतम बुद्ध इंग्लिश बोर्डिङ स्कुल बरहथवा 8सर्लाही मा बिदा रहेको छ।
13/09/2025
अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्की
पहिलो महिला प्रधानमन्त्री-२०८२ भदौ २७ (शपथ)
10/09/2025
आदरणीय अभिभावक ज्यू
सादर नमस्कार !
विषय: शोक विदा सम्बन्धमा
आज भाद्र २३ गते जेन जि आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका युवा प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै भाद्र २४ र २५ गते दुई दिनका लागि विद्यालयमा पठनपाठनका सम्पुर्ण कार्यक्रमहरु बन्द (शोक विदा) रहने जानकारी गराइन्छ।