Duniya me sare chij chale jaye Lekin ma ko kux nh hona chahiye...
Teli yuwa
Student
07/01/2026
तेली जाति विश्वभर करिब दुई करोड रहे पनि नेपालमा यस जातिका कनौजिया र मगैया दुई उपसमूहको जनसङ्ख्या ४,३१,३४७ रहेको छ ।
कलेजोका बिरामीले शक्ति दिने, प्रोटिन भएका खानेकुरा माछा मासु, दल भात, तरकारी र फलफूल खानु पर्छ। गाँजर, मुला र उखुले पेट त भरिन्छ तर शरीरलाई चाहिने क्यालोरी प्राप्त हुँदैन।
लेखक वीर अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ हुनुहुन्छ
22/09/2023
कर्मचारी सरुवामा विचौलियाको चलखेल बढेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा प्रहरी राख्न थालिएको छ । मन्त्रालयको अग्रभागमा रहेको दुईतिर खुल्ने ढोकाको एकातिर बन्द गरिएको छ भने कोठाकोठामा सीसीटीभी क्यामरा जडान गरिएको छ ।मन्त्री अनिता देवी साहले गरेको यो प्रयास प्रसंसा योग्य रहेको छ।
08/06/2023
मधेस प्रदेशलाई अपुरणिय क्षति!!!
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साह अब हामीबीच रहनुभएन भन्ने खबरले म स्तब्ध र दु:खित भएको छु ।
परिवार जनमा धैर्यधारण गर्ने क्षमता प्रादान गर्न माँता जानकी सँग प्रार्थना गर्दछु ।
हार्दिक श्रद्धाञ्जली
10/04/2023
Click here to claim your Sponsored Listing.