19/03/2025
यहि मिति 2081/12/07गते देखी हुन गईरहेको SEE परीक्षा मा सहभागी हुने यस श्री जनता माध्यमिक विद्यालय का सम्पूर्ण बिधार्थी भाईबहिनीहरू तथा देशै भरिका बिधार्थीहरुमा शुभकामना व्यक्त गर्दछौ।
BEST OF LUCK TO ALL DEARS STUDENTS 😍 FOR SEE EXAM