Mohana Montessori Academy Ma.vi

Mohana Montessori Academy Ma.vi गोदावरी नगर पालिका कै सबैभन्दा पुरानो विद्यालय।।

🎂 जन्मदिनको शुभकामना, बिष्ना भण्डारी जोशी म्याम! 🎉🌸जन्मदिन त आज रहेछ, तर म्यामले विद्यालयलाई जानकारी नै नदिई गोप्य राख्न...
10/08/2026

🎂 जन्मदिनको शुभकामना, बिष्ना भण्डारी जोशी म्याम! 🎉🌸

जन्मदिन त आज रहेछ, तर म्यामले विद्यालयलाई जानकारी नै नदिई गोप्य राख्नुभएछ! 😄
सायद जानकारी दिनुभयो भने “लौ, अब खुसियाली त खुवाउनै पर्‍यो नि!” भन्ने डरले होला कि क्या हो? 😂

तर म्याम, जन्मदिन लुकाएर उमेर त लुक्ला, शुभकामना कहाँ लुक्छ र! 😜
विद्यालय परिवारको तर्फबाट यहाँलाई सुस्वास्थ्य, सुख, शान्ति, सफलता र निरन्तर प्रगतिको हार्दिक शुभकामना। 💐🎂

अनि एउटा सानो गुनासो पनि—
अर्कोपटक जन्मदिन गोप्य राख्न पाइने छैन है, कम्तीमा खुसियालीको सूचना त समयमै जारी गर्नुपर्छ! 😂🎉

Happy Birthday, बिष्ना म्याम! 🎂🎈💐
— श्री मोहना मण्टेश्वरी एकेडेमी परिवार ❤️

01/08/2026

……….सूचना….
मिति २०८३ साउन १७ गते विद्यालय को नियमित पठनपाठन बन्द भ्एपनि SQC का कक्षा, नृत्य र तेक्वान्डो प्रक्षिक्षण संचालन हुन्छ

तपाँइको घरको नक्सा बिग्रियो भने त्यो भत्काएर अर्को बनाउन मिल्छ तर तपाँइको छोराछोरी को आदत र चरित्र बिग्रियो भने,पढाइ बिग...
28/07/2026

तपाँइको घरको नक्सा बिग्रियो भने त्यो भत्काएर अर्को बनाउन मिल्छ तर तपाँइको छोराछोरी को आदत र चरित्र बिग्रियो भने,पढाइ बिग्रियो भने,भविश्य बिग्रियो भने छोराछोरी भत्काएर अर्को बनाउन मिल्दैन॥ त्यसैले समय मै होस पुर्याऔं।सभ्य र सुसंकृत जिवन बनाउन र माटो सुहाउदो शिक्षाका लागि श्री मोहना मण्टेश्वरी एकेडेमी रोजौं॥
(जनहितमा जारी सन्देश)

17/07/2026

, जहाँ जानुहुन्छ, त्यहाँ पनि यस्तै सफल, लोकप्रिय र प्रेरणादायी शिक्षक बन्नुहोस्। तपाईंको आगामी यात्रा सुखद, सफल र उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

धन्यवाद! फेरि भेट्ने आशासहित—बिदाइ होइन, फेरि भेटौँला।

13/07/2026

आदिकवि भानुभक्त आचार्य को २१३ औं जन्मजयन्ति मनाउदै विद्यालयका छात्रा…

10/07/2026

We are proud to be a part of Mohana Montessori Academy

07/07/2026

Students Quality Circle(SQC) presentation and Awardees of school programs…..

02/07/2026

पढाइ जिवनको आधार हो र यसमा विद्यालय को तर्फवाट शिक्षक र घरको तर्फवाट अभिभावक को समान दायित्व हुन्छ॥

Address

Malakheti
Malakheti

Telephone

+97791691398

Website

Alerts

Be the first to know and let us send you an email when Mohana Montessori Academy Ma.vi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category