18/05/2026
श्री ब्र.सा. सिकाई केन्द्र न.पा. लोहरपट्टी ५, महोत्तरी द्वारा संचालित वैकल्पिक सिकाई केन्द्र लो.न.पा. ५ , महोत्तरी को कक्षामा पढाइएको सात जना विद्यार्थीलाई स्कुल ड्रेस-शर्टप्यान्ट १ सेट, जुतामोजा १/१ जोडा, व्याग एक, कोपी ५ थान डोट-१ थान, पेन्सील कटर रेजर १/१ थान र खाजासहित बिदाइ र श्री भेरुखि मा .वि. लोहारपट्टी ५ महोत्तरीमा भर्ना गराइयो । चन्देश्वर साहको अध्यक्षता र राम दिनेश मण्डल(लो.न.पा. ५ नं वडाध्यक्ष) को प्रमुख आतिथ्यमा विदाई समारोह शुसम्पन भयो।