Bardibas Janata Multiple Campus

Bardibas Janata Multiple Campus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bardibas Janata Multiple Campus, Education, Bardibas, mahottari.

चार वर्षे स्नातक तह प्रथम वर्ष नियमितको परीक्षा आवेदन फारम भर्ने सूचना :
23/04/2026

चार वर्षे स्नातक तह प्रथम वर्ष नियमितको परीक्षा आवेदन फारम भर्ने सूचना :

एम.एड.प्रथम सेमेष्टरको परीक्षा आवेदन फारम भर्ने सूचना :२०७७ र सो भन्दा पछाडीका ब्याचका विद्यार्थीहरुले मात्र परीक्षा आवे...
18/04/2026

एम.एड.प्रथम सेमेष्टरको परीक्षा आवेदन फारम भर्ने सूचना :
२०७७ र सो भन्दा पछाडीका ब्याचका विद्यार्थीहरुले मात्र परीक्षा आवेदन फारम भर्न पाउनेछ्न ।

४ वर्षे स्नातक तह प्रथम वर्ष आंशिक तथा मौका बि.बि.एस.तथा बि.एड.को परीक्षा तालिका :परीक्षा आवेदन फारम भर्न छुट परीक्षार्थ...
17/04/2026

४ वर्षे स्नातक तह प्रथम वर्ष आंशिक तथा मौका बि.बि.एस.तथा बि.एड.को परीक्षा तालिका :

परीक्षा आवेदन फारम भर्न छुट परीक्षार्थीहरुले २०८२/०१/०८ गते भित्र परीक्षा आवेदन फारम भर्न हुन जानकारी गराइन्छ ।
नोट : आंशिक परीक्षा दिने परीक्षार्थीहरुको हकमा २०७४ साल देखि २०८० सालसम्म प्रथम वर्षको नियमित तथा आंशिक परीक्षामा अनुत्तीर्ण भएका सम्पूर्ण परीक्षार्थीहरुले मात्र परीक्षा आवेदन फारम भर्न पाउनेछ्न ।

३ वर्षे स्नातक तह प्रथम वर्षको मौका परीक्षा तालिका :मौका परीक्षाको परीक्षा आवेदन फारम भर्न छुट परीक्षार्थीहरुले २०८३/०१/...
17/04/2026

३ वर्षे स्नातक तह प्रथम वर्षको मौका परीक्षा तालिका :
मौका परीक्षाको परीक्षा आवेदन फारम भर्न छुट परीक्षार्थीहरुले २०८३/०१/०८ गते भित्र परीक्षा आवेदन फारम भर्न हुन जानकारी गराइन्छ ।

सूचना
10/04/2026

सूचना

सुचना
07/04/2026

सुचना

07/04/2026

परीक्षा केन्द्र सम्बन्धमा :
४ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा केन्द्र बि.बि.एस.तथा वि.एड .दुबैको रा.रा.ब.क्याम्पस जनकपुर रहेकोे जानकारी गराइन्छ ।

मिति २०८२/१२/१९-२० गते सम्म सन्चालन भएकाे दुई दिने Academic Research Journal Publication कार्यशालाको अन्तिम दिन  जे एस म...
03/04/2026

मिति २०८२/१२/१९-२० गते सम्म सन्चालन भएकाे दुई दिने Academic Research Journal Publication कार्यशालाको अन्तिम दिन जे एस मुरारका क्याम्पसका डा. बिनाेद यादव ज्यूकाे सहजिकरणमा यस क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर हमाल ज्यु साथै क्याम्पस व्यवस्थापन समितिका सदस्य ज्युहरू लगायत विभिन्न छिमेकी क्याम्पसहरूबाट पाल्नुभएका अतिथिहरु र यसै क्याम्पसमा कार्यरत साथीहरूकाे सहभागितामा आज कार्यक्रम सम्पन्न गरियो ।

मिति २०८२/१२/१९-२० गते सम्म सन्चालन हुने दुई दिने Academic Research Journal Publication कार्यशालाको पहिलो दिन  जे एस मुर...
02/04/2026

मिति २०८२/१२/१९-२० गते सम्म सन्चालन हुने दुई दिने Academic Research Journal Publication कार्यशालाको पहिलो दिन जे एस मुरारका क्याम्पसका डा. बिनाेद यादव ज्यूकाे सहजिकरणमा यस क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर हमाल ज्यु साथै क्याम्पस व्यवस्थापन समितिका सदस्य ज्युहरू लगायत विभिन्न छिमेकी क्याम्पसहरूबाट पाल्नुभएका अतिथिहरु र यसै क्याम्पसमा कार्यरत साथीहरूकाे सहभागितामा पहिलाे दिनकाे कार्यक्रम अत्यन्त उपयाेगी र फलदायी रह्याे ।

02/04/2026

प्रवेश पत्र वितरण सम्बन्धमा :
स्नातक तह तेस्रो वर्षको प्रवेश पत्र २०८२/१२/२० गतेबाट क्याम्पस समयमा वितरण हुने जानकारी गराइन्छ ।
सम्पूर्ण शूल्क भुक्तानी गरेपछि मात्र प्रवेश पत्र दिइनेछ ।

काेटेशन माग गर्ने सम्बन्धि सूचना
31/03/2026

काेटेशन माग गर्ने सम्बन्धि सूचना

सुचिकृत हुन आउने बारे सुचना
25/03/2026

सुचिकृत हुन आउने बारे सुचना

Address

Bardibas
Mahottari

Telephone

044550636

Website

Alerts

Be the first to know and let us send you an email when Bardibas Janata Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category