Gaushala Public School - GPS

Gaushala Public School - GPS At Gaushala Public School, we believe in fostering a nurturing educational environment that inspires curiosity, creativity, and academic excellence.

23/06/2026

Mind. Body. Soul. Connected. ✨ A glimpse into the serene International Yoga Day celebrations at Gaushala Public School. Cultivating a lifetime of wellness, starting right here in our classrooms and playgrounds.

On this International Day of Yoga, our dedicated students at Gaushala Public School showcased various yoga practices, em...
22/06/2026

On this International Day of Yoga, our dedicated students at Gaushala Public School showcased various yoga practices, embracing mindfulness and wellness. 🧘‍♀️✨ They explored different styles, promoting physical and mental health. Join us in celebrating this journey toward inner peace and harmony! 🌍💚

शोक सूचना 🕊️स्वर्गीय बिमलेश दत्तज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, विद्यालय परिवार तथा सम...
20/06/2026

शोक सूचना 🕊️

स्वर्गीय बिमलेश दत्तज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, विद्यालय परिवार तथा सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।

यस दुःखद घडीमा उहाँप्रति सम्मान प्रकट गर्दै मिति २०८३/०३/०७ गते आइतबार गौशाला पब्लिक स्कूल शोक बिदाका रूपमा बन्द रहने जानकारी गराउँदछौँ।

साथै दुर्घटनामा घाइते भएका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अन्य व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।

ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारलाई यो पीडा सहन सक्ने शक्ति प्रदान गरून्। 🙏

गौशाला पब्लिक स्कूल परिवार

20/06/2026

गौशाला नगरपालिका–२ स्थित डिप एजुकेशन बोर्डिङ स्कूलका विद्यार्थी तथा शिक्षकहरू शैक्षिक भ्रमणमा जाँदै गर्दा उदयपुरमा भएको दुःखद बस दुर्घटनामा परी बर्दिबास निवासी शिक्षक बिमलेश दत्त को निधन भएको खबरले अत्यन्त मर्माहत बनाएको छ। स्वर्गीय बिमलेश दत्तप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, विद्यालय परिवार तथा सम्पूर्ण शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गर्दछौं। साथै दुर्घटनामा घाइते भएका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अन्य व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। ईश्वरले शोकाकुल परिवारलाई यो पीडा सहन सक्ने धैर्य र शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछौं।

गौशाला पब्लिक स्कूल परिवार

19/06/2026

✨ Join us as we celebrate International Yoga Day (June 21) — embracing wellness, peace, and positivity together. 🧘‍♀️🧘‍♂️

13/06/2026

🦁🐶 हाम्रा प्यारा नानीबाबुहरूले जनावरका आवाज चिन्ने रमाइलो गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाए! विभिन्न जनावरका आवाजहरू सुनेर उनीहरूले ती आवाज पहिचान गर्न सिके र धेरै रमाइला क्षणहरू साझा गरे। हरेक नयाँ आवाज चिन्दा उनीहरूको अनुहारमा देखिएको उत्साह साँच्चै मनमोहक थियो। यस व्यवहारिक सिकाइ अनुभवले उनीहरूको जिज्ञासा बढाउनुका साथै ध्यानपूर्वक सुन्ने सीपको पनि विकास गर्‍यो।

🌽🥕 भर्चुअल तरकारी बजारको रमाइलो अनुभव! 🥦🍅गौशाला पब्लिक स्कूलका  विद्यार्थीहरूले सेरोफेरो विषय अन्तर्गत भर्चुअल तरकारी बज...
13/06/2026

🌽🥕 भर्चुअल तरकारी बजारको रमाइलो अनुभव! 🥦🍅

गौशाला पब्लिक स्कूलका विद्यार्थीहरूले सेरोफेरो विषय अन्तर्गत भर्चुअल तरकारी बजारमा विक्रेता र ग्राहकको भूमिका निर्वाह गर्दै रमाइलो तथा सिकाइपूर्ण अनुभव प्राप्त गरे। यस अन्तरक्रियात्मक गतिविधिमार्फत उनीहरूले खरिद–बिक्री, संवाद तथा व्यवहारिक सीपहरू खेल्दै सिक्ने अवसर पाए। सबै विद्यार्थीहरूको उत्कृष्ट सहकार्य र सिर्जनशीलता प्रशंसनीय रह्यो। 👩‍🌾👨‍🌾

10/06/2026

🔬🌱 Our young scientists of Shikhar Wings proudly demonstrated the Animal Cell and Plant Cell models, showcasing their creativity, confidence, and understanding of basic science concepts. Through this hands-on activity, students explored the fascinating structures of living organisms while making learning fun and meaningful. 🧬✨

🌿📚🔬

Demonstration of Animal Cell & Plant Cell by the student of Shikhar Wings.
09/06/2026

Demonstration of Animal Cell & Plant Cell by the student of Shikhar Wings.

07/06/2026

🌱 A wonderful learning experience outside the class room for Grade I!
Miss Monika Thakur demonstrated the different parts of a plant, helping students understand roots, stem, leaves, flowers, buds, and fruits through an engaging and interactive session. 🌿✨
🌱📚

Address

Gaushala Municipality 5
Mahottari
45711

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+9779765757575

Alerts

Be the first to know and let us send you an email when Gaushala Public School - GPS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gaushala Public School - GPS:

Shortcuts

Share