श्री जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुरा

  • Home
  • Nepal
  • mahottari
  • श्री जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुरा

श्री जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुरा "Education is the best Wealth"

यस श्री जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुरा मा कक्षा ११ मा Management, Education र Humanities संकायमा २०८३ को लागि ...
13/05/2026

यस श्री जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुरा मा कक्षा ११ मा Management, Education र Humanities संकायमा २०८३ को लागि भर्ना खुलिसकेको सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराउँदछौं।
सम्पर्क: 9825736045
Gmail: [email protected]

एस.ई.ई परिक्षा 2082 मा उत्तिर्ण सम्पूर्ण विद्यार्थिहरुलाई धेरै धेरै बधाई तथा उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।
12/05/2026

एस.ई.ई परिक्षा 2082 मा उत्तिर्ण सम्पूर्ण विद्यार्थिहरुलाई धेरै धेरै बधाई तथा उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

12/05/2026
वार्षिक परीक्षा -२०८२ को नतिजा प्रकाशन सम्बन्धमा...
13/04/2026

वार्षिक परीक्षा -२०८२ को नतिजा प्रकाशन सम्बन्धमा...

वार्षिक परीक्षा २०८२ मा सहभागी कक्षा ८ र ९ का विद्यारथीहरू
26/03/2026

वार्षिक परीक्षा २०८२ मा सहभागी कक्षा ८ र ९ का विद्यारथीहरू

23/03/2026

यस श्री जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुराका कक्षा १० का सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइन्छ कि आउँदै गरेको SEE २०८२ को सेन्टर श्री Janata Ma Bi Gauridanda मा निर्धारण गरिएको छ।

नव गठित विद्यालय व्यवस्थापन समिति मा शिक्षक प्रतिनिधिको रूपमा शिक्षक शिक्षिकाहरुबाट श्री सुनिल कुमार महतो चयन हुनुभएको म...
17/03/2026

नव गठित विद्यालय व्यवस्थापन समिति मा शिक्षक प्रतिनिधिको रूपमा शिक्षक शिक्षिकाहरुबाट श्री सुनिल कुमार महतो चयन हुनुभएको मा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छौ।

यस श्री जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुरा को विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा विश्वलाल महतो र सदस्यहरुमा पल्...
13/03/2026

यस श्री जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुरा को विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा विश्वलाल महतो र सदस्यहरुमा पल्टु महतो, बिना आले, रुक्सना खातुन लगायतका सम्पूर्ण टिम सर्वसम्मत रुपमा चयन हुनु भएकोमा वहाँहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🙏🙏🎊🎉

विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा अभिभावक भेला सम्बन्धमा.....
12/03/2026

विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा अभिभावक भेला सम्बन्धमा.....

२०८२ कक्षा ८ को परिक्षा सम्बन्धमा...........
24/02/2026

२०८२ कक्षा ८ को परिक्षा सम्बन्धमा...........

Address

Bijalpura Mahottari
Mahottari
45700

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+9779854032450

Website

Alerts

Be the first to know and let us send you an email when श्री जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category