Vidyarthi Vidya Niketan English Boarding school

Vidyarthi Vidya Niketan English Boarding school Quality Education

31/12/2025
29/12/2025

सूचना! सूचना!! सूचना!!!
आदरणीय अभिभावकज्यूहरू, प्रिय विद्यार्थीहरू तथा शिक्षक–शिक्षिकाज्यूहरू,
यस विद्यालयको नियमित पठन–पाठन भोलि मिति 2082/09/15 गते देखि पूर्ववत् रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। सबै विद्यार्थीहरूलाई निर्धारित समयमै विद्यालय उपस्थित भई अनुशासन पालना गर्न अनुरोध गरिन्छ।
साथै, विद्यालयको नियम–कानुन तथा पोशाक (ड्रेस कोड) अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।
धन्यवाद।
मिति :- 2082/09/14
श्री विद्यार्थी विद्या निकेतन ई. वो . स्कुल एकडारा - १ महोतरी

Address

Ekadara 01 Mahottari
Mahottari

Telephone

+9779817857732

Website

Alerts

Be the first to know and let us send you an email when Vidyarthi Vidya Niketan English Boarding school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category