12/04/2026
बागमती प्रदेश पाँचौँ तहको परीक्षा भवन कायम गरेको सूचना
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa Ayog "लोकसेवा आयोग", Education Website, mahendranagar, Mahendranagar.
सम्पूर्णमा नमस्कार यो पेज लोकसेवा तयारी गर्दै बस्नुभएका सम्पूर्ण साथीहरूको सहयोगको लागि बनाइएको हो। कृपया पेजलाई फलो लाइक कमेन्ट गरी सपोर्ट गर्नुहोला र परीक्षामा आउन सक्ने सम्भावित प्रश्नहरु तपाईहरुलाई यसै पेज मार्फत प्राप्त हुनेछ। धन्यवाद
12/04/2026
बागमती प्रदेश पाँचौँ तहको परीक्षा भवन कायम गरेको सूचना
10/04/2026
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले (प्राविधिक अप्राविधिक) चौथो तहको विज्ञापन खुलाएको छ।
यस्तै जानकारीका लागि हाम्रो पेजलाई फलो गर्न नबिर्सिनु होला।
06/04/2026
खरिदार वा सो सरह (अप्राविधिक/प्राविधिक) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
06/04/2026
सुदुरपश्चिम प्रदेश विज्ञापन नं १२०-१२८/०८१-८२ (आ.प्र., अन्तर तह, खुला तथा समावेशी) प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा समूह, पाँचौ तह, बरिष्ठ प्रशासन सहायक / लेखापाल पदको मिति २०८२।१०।०३ गते संचालित प्रथम चरणको लिखित परीक्षामा सम्मिलित भएका ४९६८ उम्मेदवारहरु मध्ये रोल नम्बरको क्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु द्वितीय चरणको लिखित परीक्षाका लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
23, 28, 38, 49, 62, .....?
a)60
b)70
c)80
d)90
UNO को महासभाको बैठक कहिले बस्ने गर्दछ ?
03/04/2026
नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिएको छ।
29/03/2026
सिफारिस हुनुभएका सम्पूर्णलाई हार्दिक बधाई ।
11/03/2026
निजामती र संघीय संसद सेवाका राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदहरुको
आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन
26/02/2026
राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सोसरह पदको प्रथम चरणको परीक्षाको मिति निर्धारण गरिएको छ।