Assembly time❤️
Novice Heaven English School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Novice Heaven English School, School, Dodhara chandani, Mahendranagar.
N.H.E.S.
✨ Where every child matters, every dream begins
We’re an 8class based school nurturing confident, kind, and capable students since2064
📚 Quality Education|Discipline|Care
💡 Encouraging curiosity,creativity,and critical thinking
Admissions Open at Novice Heaven English School (Nursery to Class 8)! Enroll now and give your child a bright start.
28/04/2026
सुचना सुचना सुचना
नयां वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विधार्थी ,शिक्षक, शिक्षिका सबैलाई नयां वर्षको हार्दिक मंगलमय शुभकामना । शैक्षिक शत्र २०८३ सालको यस नोभाईस हेभन स्कुलको विधार्थी भर्ना अभियान २०८३/०१/ १५ गते देखि सुचारु भएकोले सम्पूर्ण अभिभावक ज्यूहरूलाई जानकारी गराउदै समयमै आ - आफनो बालबालिकाहरूको भर्ना गराई समयमा सिट सुनिश्चित् गर्नुहोला साथै विधालय सञ्चालन हुने मिति यहि २०८३/०१/१६ गते बिहान ८ : बजे देखि कक्षा सञ्चलन हुने सम्बन्धमा सम्पूर्ण अभिभावक ज्यूहरूमा यो सुचनाको जानकारी गराईन्छ ।
15/04/2026
Grade 8 Results Published – Novice Heaven English School
Heartiest congratulations to all our students for their hard work and achievements! Your dedication has brought you this success, and we are proud of each one of you.
To those who achieved excellent results—keep shining!
And to those who expected more—don’t lose hope, this is just a step toward greater success.
Wishing you all the very best for your bright future!
14/04/2026
नयाँ वर्ष २०८३ सालको पावन अवसरमा सम्पुर्ण अभिभावक वर्ग, शिक्षक , शिक्षिका ,विद्यार्थी ,समाजसेवी ,बुद्धिजीवी तथा शुभचिन्तकहरुमा शुख शान्ति एवम समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
नोभाईस हेभन इङ्ग्लिस स्कुल
दोधारा चांदनी नगरपालिका वाड नं. १०
13/04/2026
कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धि सूचना ।
31/03/2026
14/01/2026
नोभाईस हेभन स्कुल को तर्फ देखि सबैलाई मागी सक्रान्तिको हार्दिक शुभकामना ।नोभाईस स्कुलको अर्ध वार्षिक परीक्षाको नतिजा प्रकाशनका साथै माघ १ गते देखि माघ ५ गते सम्म जाडो बिदा हुने भएकोले विधालयमा पठनपाठन कार्य मिति २०८२/१०/६ गते देखि विधालय सुचारू हुने जानकारी गरिन्छ ।
28/09/2025
विजय दशमीको हार्दिक मंगलमय शुभकामना का साथै प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन को पुरस्कार वितरण कार्यक्रम ।
सूचना ! सूचना !! सूचना !!!
देशमा सृजना भएको अन्योल तथा विषम परिस्थिति सहज बन्दै गएकाले भोलि मिति २०८२/०५/२९ गते आइतबार देखि स्थगित भएको पठनपाठन साविककै समय ७:३० बजेबाट नियमित रुपमा सञ्चालन गरिने व्यहोरा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सरोकारवाला सबैमा जानकारी गराइन्छ।
नोभाई हेभन विद्यालय दोधारा चाँदनी १० कञ्चनपुर
नोभाईस हेभन स्कुल का सम्पूर्ण विद्यार्थी, अभिभावक शिक्षक तथा सरोकारवालाहरुलाई यो जानकारी गराइन्छ कि भोलि मिति २०८२-०५-२७ गते पनि विद्यमान असहज परिस्थितिका कारण पठनपाठन अर्को सुचना सम्प्रेषण नहुदा सम्मकालागि स्थगित ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Mahendranagar
10400
Opening Hours
| Monday | 07:00 - 13:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |