Shree Kanchanjunga English Secondary School

Shree Kanchanjunga English Secondary School

Share

"Quality Education Is Our Motto"

Photos from Shree Kanchanjunga English Secondary School's post 07/06/2026

कक्षा ११ (२०८२) ब्यचको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित भएको छ !
सफलता प्राप्तगर्नुहुने सम्पुर्ण नानी-बाबुहरु लाई हार्दिक बधाई तथा उज्ज्वल भबिष्यको शुभकामना छ ! सर्वाधिक GPA ल्याउनु हुने ...
१) सपना धामी 3.92
२) बिष्ना कुमारी साउँद 3.75
३) कोपिला भाट 3.64
लाई बिशेष बधाई दिन चाहान्छौं !
नोट:-
NG प्राप्त भएका बिद्द्यार्थी हरुले तपशील बमोजिम परीक्षामा सहभागी हुनुपर्ने छ !
१) २०८३ साल जेठ २६ गते Account / Maths
२) २०८३ साल जेठ २७ गते Computer
३) २०८३ साल जेठ २८ गते Economics
परीक्षा समय बिहान ६ बजे देखी ९ बजे सम्म

06/06/2026

उज्ज्वल भबिष्यको कामना सहित हार्दिक बधाईछ दिपेश धामी बाबुलाई ! !
कंचनजंगा ई. मा. बि. द्वारा आज सम्पन्न गरिएको कक्षा ११ को प्रवेश परीक्षामा प्रथम स्थान हँसिल गर्नुभएकोमा !

06/06/2026

कक्षा -११ को प्रवेश परीक्षाको नतिजा प्रकाशित ...! दिपेश धामी ले सर्वोत्कृष्ट अंक सहित प्रवेश-परीक्षा टप गरेकाछन !

Photos from Shree Kanchanjunga English Secondary School's post 06/06/2026

कक्षा ११ को प्रवेश परीक्षा-२०८३ सम्पन्न !
# रिजल्ट प्रकाशन २०८३/०२/२३ गते साँझ ४ बजे !
# भर्ना सुरु २०८३/०२/२४ गते दिउँसो ४ बजे बाट
# कक्षा सन्चालन २०८३/०३/०१ गते बाट

05/06/2026
03/06/2026

सुचना ! !
सम्पुर्ण कक्षा-१२ को परीक्षा सिद्द्याएर बस्नुभएका यस बिद्द्यालयका बिद्द्यार्थी नानी- बाबु हरुलाई सुचित गरिन्छ कि तपाईहरुले बिद्द्यालयको लाईब्रेरी बाट लग्नुभएका पुस्तकहरु अनिवार्य रुपमा यही जेठ २५ गते भित्र बिद्द्ययमा फिर्तागरीदिनहुन जानकारी गराइन्छ ! पुस्तक हरु फिर्तानभएमा बिद्द्यालय बाट स्थानान्तरण प्रमाण पत्र (सर्टिफिकेट र मार्कशीट) लग्दा रोक्का हुनसक्ने सम्भावना हुनेछ !
नोट:- तपाई संग भएका अरु बिषयगत तथा बिबिध प्रकारका पुस्तक हरुपनि बिद्द्यालयको लाईब्रेरीमा दान गर्न सक्नुहुने छ ! - कन्चनजंगा प्रशासन

28/05/2026

सुचना !
आदरणीय शिक्षक शिक्षिका मित्रहरु भोली मिति २०८३ साल जेठ १५ गते क्लास रजिस्टर र सफ्टवयर मिलान गर्नुपर्ने भएकोले बिहान ८ बजे नर्सरी देखि कक्षा ५ सम्म र कक्षा ८ र ९ का कक्षा शिक्षक ज्यु हरुले अनिवार्य रुपमा बिद्द्यालयमा उपस्थित भैदिनहुन जानकारी गराइन्छ ! साथै तल्लो कक्षाहरुमा स्मार्ट बोर्ड जडान भैसकेकाले Operating गर्न सिकाईने कार्यक्रमपनि रहेकोछ !
- कन्चनजंगा

25/05/2026

Admission Open !

Photos from Shree Kanchanjunga English Secondary School's post 25/05/2026

भर्ना खुल्यो !

Want your school to be the top-listed School/college in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Mahendranagar
099

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00