Navprativa Alumni Society

Navprativa Alumni Society

Share

A School Reunion Campaign

03/07/2023

प्रत्यक्ष-परोक्ष तथा औपचारिक अनौपचारिक रुपमा शिक्षा प्रदान गर्दै मार्गनिर्देश गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात गुरुहरुप्रत्ति हार्दिक नमन।

Photos from NSEIT Club's post 21/06/2023

" अन्तराष्ट्रिय योग दिवस २०२३ "
आज स्कूल मा योग कार्यक्रम सञ्चालन भएको छ।

17/06/2023

हाम्रो स्कूल मा योग कार्यक्रम हुँदैछ है 😃😃

अन्तराष्टरिय योग दिवस २०२३

यही असार ६ गते ' अन्तराष्ट्रिय योग दिवस ' को अवसर मा ' Yoga For Humanity ' theme सहित मानव शरीर एबम् चेतना अभिवृद्धि गर्न नवप्रतिभा स्कूल को आयोजनामा स्कूल प्रांगण मा ' योग र ध्यान कार्यक्रम ' हुँदैछ । सबै योग प्रेमी शिक्षक , विद्यार्थी एबम् अविभावक हरु लाई स्कूल को तर्फ बाट हार्दिक आमन्त्रण छ ।

सहभागिता का लागि ९८४१२२८६९९ मा कल गरेर ३ गते भित्रमा नाम टिपाउनु होला ।

30/04/2023

हार्दिक श्रद्धान्जली मिलन 💔💔

तिम्रो आत्मा ले स्वर्ग मा बास पाओस् ।।
अर्को जुनी जहाँ जन्मे पनि यसरी सबलाई रुवाएर न जानु है ❣️

06/04/2023

नव प्रतिभा स्कूल का विद्यार्थी हरु रोबोटिक्स मा काम गर्दै ❣️
Keep it up guys ☺️

Nav Pratibha
NSEIT Club

16/03/2023

Nepal wins the match against UAE by 9 runs in DLS Method and gets into Worldcup qualifiers. ❤️🇳🇵

09/03/2023

राम चन्द्र पौडेल राष्ट्रपति पदबाट निर्वाचित
भएका छन् । Ram Chandra Paudel is the new President of Nepal.

02/03/2023

# एउटा सपना पुरा भयो बधाई छ नेपाली टिम
UAE लाई धोब्बी हान्दै नेपालको शान्दार जित 👏 कसम खुशीको सिमा रहेन 🤗 अब हामी पनि बिश्वकपमा🔥

03/02/2023

Happy Birthday Manish🎂🍰💥❤️
नवप्रतिभा स्कूल मा हाल कक्षा दश मा अध्ययनरत भाई
" Manish Bist " काे आज माघ २० गते जन्मदिन परेको ले भाई लाई हार्दिक शुभकामना दिन्छौँ । मन मा साँचेका र काध ले आँटेका सपना र योजना हरु पूरा होऊन्। यस भूमिका रक्षक ' श्री बैजनाथ - सिद्धिनाथ बाबा ' ले सदैव रक्षा गरिरहुन भनी प्रार्थना गर्दछौं । कडा मेहेनत र परिश्रम गर्ने बानी को विकास हुँदै जाओस् । उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्य को कामना समेत गर्दछौ । अन्त्यमा आउँदै गरेको SEE परीक्षा मा A plus लिएर आउनु हाम्रो शुभकामना 💞💞
- नवप्रतिभा पूर्वविद्यार्थी समाज ।

Photos from Navprativa Alumni Society's post 26/01/2023

# सरस्वती पुजा...

26/01/2023

सम्पूर्ण पूर्व विद्यार्थी हरु लाई सरस्वति पूजा कार्यक्रम मा प्रसाद ग्रहण गर्न निमन्त्रणा ❤️

सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥
प्रथमं भारती नाम द्वितीयं च सरस्वती।
तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी॥
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमं चैव कौमारी चा‌‌‍‍‍‌ऽष्टमं वरदायिनी॥
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारणी।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी॥
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती॥

सम्पूर्ण महानुभाव श्रीपञ्चमी एबम् सरस्वती पूजा को शुभकामना व्यक्त गर्दछौं । सरस्वती माता ले सबै-सबै लाई विद्या प्रदान गरी अन्धकार जीवन मा ज्योति प्रदान गरुन। ❤️

Want your school to be the top-listed School/college in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Mahendranagar