Dhami Harish

Dhami Harish

Share

Social worker

19/07/2026
09/03/2026

#एकदिन एउटा चराले माहुरीलाई सोध्यो,"तिमी यति मिहेनत गरेर मह बनाउँछौ तर मानिसहरु आएर कति सजिलै मह खुसुक्क चोरेर लैजान्छन् ।तिमीलाई दुख लाग्दैन?"
तब माहुरीले निकै शालिन भएर जवाफ दिन्छ," भलै मानिसहरुले मैले बनाएको मह सहजै लिएर जान सक्छ तर मेरो मह बनाउने कला होइन।"

निष्कर्ष :- मानिसहरुले तिम्रो कार्यको कपी या भनौँ सिको पक्कै गर्न सक्छ तर तिमी भित्रको क्षमता/खुबी सहजै कपी गर्न सक्दैन। यसर्थ, कुनै दिन कहिँ कतै हारेको वा असफल भएको महशुस गर्यौ भने आफ्नो खुबीको दममा पुन: प्रयास गर्न नछोड्नु।

Want your school to be the top-listed School/college in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

पुर्चौडि 10 बैतडी
Mahendranagar
HARISH