Youth Institute

Youth Institute Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth Institute, chakrapath, Maharajganj.

01/04/2015
19/03/2015

Those who are going to appear in slc exam 2071 wish them very best luck.........

08/03/2015
24/10/2014

May God shower his
choicest blessings on you.
Wishing you happiness, good
health & a great year ahead…

Happy Diwali…

fill EDV  today !!!
17/10/2014

fill EDV today !!!

24/06/2014
20/03/2014

Those who are going to appear in slc exam 2070 wish them very best luck.........

14/03/2013

Best of luck to all students who are appearing SLC examination 2069.

13/10/2012

यस्तो सुन्दा सबै नेपालीको मन दुख्छ तर के गर्ने त?
(सकभर पढी र श्यर गरिदिनुहोला)

अहिलेलाई दुईटा मात्र तथ्य:
१. नेपालमा हरेक घण्टा ४ जना बालबालिका अत्यन्त सामान्य स्वास्थ्य सुविधा नपाएर ज्यान गुमाउंछन् (सेभ द चिल्ड्रन)।

२. नेपालका लगभग ३० हजार सरकारी विद्यालयमध्ये सिर्फ ५ हजारमा मात्र पुस्तकालय छन् बांकि २५ हजारमा पुस्तकालय नै छैनन् (शिक्षा मन्त्रालय)।

यो सुन्दा हामी सबै नेपालीको मन दुख्छ र सामान्यतया हामी राजनीतिज्ञहरुलाई गालि गर्न थाल्छौं। तर देश बनाउने हो भने राज्य कमजोर भएका बेला नागरिकहरुले बढी जिम्मेवार महशुस गर्नैपर्छ, नत्र देश झन खत्तम हुन्छ। फेरी त्यसो भन्नुको अर्थ राज्यले गर्ने सबै काम हामी गर्न सक्छौं भन्ने होइन। तर नागरिक जिम्मेवारीलाई हामीले सानै स्तरमा किन नहोस् कुनै न कुनै ढंगबाट ठोसरुपमा अभिब्यक्त गर्नैपर्छ।

नेपाली-नेपालीको सहयोगबाट स्थापना गर्न लागिएको रु १० करोडको हेल्प नेपाल परोपकारी अक्षय कोषको परिकल्पना माथि उल्लेख गरिएका दुईवटा तथ्यहरूलाई सानै स्तरमा भए पनि सम्बोधन गर्ने प्रयासको परिणाम हो।

आज भृकुटी मण्डपमा पुस्तक हष्ताक्षरका लागि आएकी एमएम दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी, पोखराकी क्षेत्री प्रेमाले खाममा राखेर रु १० करोडको हेल्प नेपाल परोपकारी अक्षय कोषका लागि रू १,०५१ पनि दिईन्।

नेपालमा दर्जनौं नेपालीहरूले सकिनसकी यसरी सहयोग गर्दा संभवत: आफू पनि लामो समय विदेशमा बसेकोले हुनुपर्छ मैले विदेशमा रहेका लगभग ३० लाख नेपालीलाई संझिएं। के विदेशमा बस्ने ३० लाख नेपालीमध्ये केवल एक लाख नेपालीले आफ्नो मातृभूमीका लागि दशैंको पार्टीमा या अन्य समयमा हुने अलिकति खर्च कटाएर एकपल्टका लागि सिर्फ एक हजार रुपैयां सहयोग गर्न सक्नुहुन्न होला? के नेपालमा बस्ने अढाई करोडभन्दा बढी नेपालीहरू मध्ये एक पटकका लागि रू एक हजार दिनसक्ने एक लाख नेपाली हुनुहुन्न होला?

अवस्य हुनुहुन्छ र सयौं विदेश तथा स्वदेशमा बस्ने नेपालीहरूको सहयोगकै कारण गत तीन महिनामा रु ६५ लाख भन्दा बढी संकलन भैसकेको छ। तर हामीलाई एक पटकका लागि रु एक हजार दिन सक्ने एक लाख नेपाली चाहिएको छ। आशा गरौं त्यस्ता नेपालीहरुले चांडोभन्दा चांडो सहयोगको हात फैलाउनु हुनेछ।

रू १० करोडको परोपकारी अक्षय कोक्ष के हो, हामीले आजसम्म नेपाली-नेपालीको सहयोगबाट के, के गरेका छौं र कसरी सहयोग गर्ने भन्ने बुझ्नका लागि यो लिन्कमा क्लिक गर्न सक्नुहुनेछ:
http://helpnepal.net/story/appeal-rs-100m-charitable-endowment-fund

अथवा सो लिन्कमा नगइ सिधै सहयोग गर्न चाहानुहुन्छ भने सुरक्षीत अनलाइन डोनेशनका लागि Paypal को यो लिन्कमा क्लिक गर्नुहोस्: https://www.paypal.com/us/cgi-bin/webscr?cmd=_flow&SESSION=818mJ_0XWdJ_t1Lyp1Y8HkPOzf-7BqFhx_seaHBBXg0bD5tRFgBJVP805Qe&dispatch=5885d80a13c0db1f8e263663d3faee8d0b7e678a25d883d0bcf119ae9b66ba33

सिधै ब्यांकमा रकम दाखिला गर्न यो खाता प्रयोग गर्नुहोस्:

A/C Name: Help Nepal Network.
A/C No: 3501017500185.
Swift Code: NARBNPKA.
Bank Address: Nabil Bank Limited, Chabahil, Kathmandu, Nepal.

र थप जानकारीका लागि या सहयोग, काठमाडौंमा रहेका आफन्त या आफ्ना साथीहरु मार्फत पठाउन चाहानुहुन्छ भने हेल्प नेपाल नेटवर्क-नेपालका अध्यक्ष अरूण सिंह बस्नेतलाई फोन नम्बर (००९७७) ९८५१०७०८६० मा, मलाई नेपालको समय विहान १२ बजे अघि (००९७७) ९८५१११२७२० मा, या हेल्प नेपाल नेटवर्ककी कार्य्रक्रम संयोजक दिक्षा सिंहलाई कार्यालय समयमा (००९७७१) ४४९८३२८ मा सम्पर्क गर्न सक्नुहुनेछ।

24/08/2011

100% result (EPS-TOPIK) result from Youth Institute.

Address

Chakrapath
Maharajganj

Telephone

01- 4371530

Website

Alerts

Be the first to know and let us send you an email when Youth Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Youth Institute:

Shortcuts

Share