Council for Technical Education and Vocational Training-CTEVT

Council for Technical Education and Vocational Training-CTEVT Council for Technical Education and Vocational Training (CTEVT)
प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम

08/08/2026

CTEVT DIPLOMA TARFA KO 1st year ra 2nd year ko home center fixed gereyako xa vani 3rd year ko center wase hune xa

22/04/2026

Whats your plan after SEE results?

13/04/2026

SEE Exam को Copy Checking सकिएको छ (General Course) भने वैशाख महिना भित्र Result निकाल्ने गरि NEB ले काम सुरु गरेको छ।

Source: NEB Official

2082-12-27_प्रवेश प्रक्रिया तथा भर्ना अभियान सम्वन्धी सूचना
13/04/2026

2082-12-27_प्रवेश प्रक्रिया तथा भर्ना अभियान सम्वन्धी सूचना

SEE 2082 Result Update
11/04/2026

SEE 2082 Result Update

प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले शैक्षिक सत्र २०८३/०८४ का लागि भर्ना अभियान र प्रवेश प्रक्रिया सम्...
10/04/2026

प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले शैक्षिक सत्र २०८३/०८४ का लागि भर्ना अभियान र प्रवेश प्रक्रिया सम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ। यस सूचनाले विशेष गरी नयाँ भर्ना हुन चाहने विद्यार्थी र शिक्षण संस्थाहरूलाई मार्गदर्शन गर्दछ।
सूचनाका मुख्य बुँदाहरू यस प्रकार छन्:
१. भर्ना अभियान र प्रवेश प्रक्रिया
प्रवेश प्रक्रियाको सुरुवात: एस.ई.ई. (SEE) को नतिजा प्रकाशन भएको दिनदेखि नै परिषद् अन्तर्गतका शिक्षालयहरूमा प्रवेश प्रक्रिया, प्रशिक्षार्थी छनोट र भर्ना अभियान सुरु हुनेछ।
नयाँ कार्ययोजना: शैक्षिक सत्र २०८३/०८४ को भर्ना अभियानलाई सफल बनाउन सबै सम्बन्धित निकायहरूलाई कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
२. विद्यार्थीका लागि सहायता
हेल्प डेस्क (Help Desk):विद्यार्थीहरूलाई भर्ना र प्रवेश प्रक्रियामा सहजता प्रदान गर्न प्रत्येक शिक्षालयमा 'हेल्प डेस्क' स्थापना गरिनेछ।
३. थप जानकारीका लागि स्रोतहरू
आधिकारिक वेबसाइट: भर्ना, प्रवेश प्रक्रिया र रजिस्ट्रेसन सम्बन्धी विस्तृत मार्गदर्शन (Guideline) परिषद्को वेबसाइट www.ctevtexam.org.np मा हेर्न सकिनेछ।
यस मार्गनिर्देशनमा उल्लेख नभएका विषयहरू भर्ना निर्देशिका २०७९ अनुसार नै हुने स्पष्ट पारिएको छ।
विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुराहरू:
* यदि तपाईं डिप्लोमा वा प्रि-डिप्लोमा तहमा भर्ना हुन चाहनुहुन्छ भने, SEE को नतिजा लगत्तै आफूले पढ्न चाहेको शिक्षालयमा सम्पर्क राख्नुहोला।
* छात्रवृत्तिका लागि छुट्टै सूचना आउने हुनाले नियमित रूपमा CTEVT को वेबसाइट चेक गरिरहनु पर्छ।

निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई २०८२ कार्तिक १५ गते भएको सम्झौता बमोजिम...
06/04/2026

निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई २०८२ कार्तिक १५ गते भएको सम्झौता बमोजिमको न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउने कार्य कार्यान्वयनको चरणमा रहे पनि केही स्वास्थ्य संस्थाहरूले उक्त सम्झौता पालना नगरेको भनी गुनासो प्राप्त भएकाले सो सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्बन्धित सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ ।

साथै, यस विषयमा मन्त्रालयले नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक कदम चालिने व्यहोरा समेत सम्वन्धित सरोकारवालाहरुलाई जानकारी गराएको छ ।

Address

M9JF+PQH, Bhaktapur Road
Madhyapur Thimi
44800

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Council for Technical Education and Vocational Training-CTEVT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category