Soch Growth

Soch Growth

Share

Creating meaningful photos & videos ��
Emotions | Reality | Creativity

20/02/2026

🙏

17/02/2026

Pure Love in the Wild 🦌🌿

16/02/2026

10/02/2026

रामेछापस्थित तामाकोशी नदीमा खसेको बस दुर्घटनामा परि ज्या!न गु!माउनेको संख्या १२ पुगेको छ । 😢

07/02/2026

वरिष्ठ कलाकार सुनिल थापा सरको अप्रत्याशित निधनले अत्यन्त दुःखी बनाएको छ। नेपाली चलचित्र क्षेत्रमा उहाँको योगदान सधैँ स्मरणीय रहनेछ।
भावपूर्ण श्रद्धाञ्जली सुनिल थापा सर, वैकुण्ठ वास होस्! 🙏🏻

05/02/2026

01/02/2026

GoodNews: भारतले नेपाललाई ८०० करोड भारतीय रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । भारतले यसपाली सय करोड थप सहयोग गर्ने भएको हो । ❤️

Photos from Soch Growth's post 01/02/2026

नेपाली पत्रकारिता क्षेत्रमा निष्ठा, साहस र सत्यको पक्षमा उभिनु भएका
पत्रकार दिनेश सिटौलाको दुखद् निधनले हामी सबैलाई गहिरो शोकमा डुबाएको छ।
उहाँको कलम सधैं सत्य, न्याय र आम जनताको आवाज बनिरह्यो।
उहाँको असामयिक निधनले नेपाली पत्रकारिता जगतले एक इमानदार र साहसी पत्रकार गुमाएको छ।
स्व. आत्माको चिरशान्तिको कामना गर्दै
शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
🙏 भावपूर्ण श्रद्धाञ्जली 🙏

Photos from Routine of Nepal banda's post 28/01/2026
Want your school to be the top-listed School/college in Lumbini?

Click here to claim your Sponsored Listing.

Location

Address

Lumbini
32700