Shaixik Sangrah

Shaixik Sangrah "शिक्षा र ज्ञानको भण्डार" को लागि हाम्रो यो फेसबुक पेज Follow र युट्युब च्यानल (Shaixik Sangrah) लाई पनि Subscribe गरेर जोडिन नभुल्नुहोला।🙏🎓

तुलसीपुर, दाङका १९ वर्षका किरण भण्डारी लोकसेवा अन्तर्गत नेपाल विद्युत् प्राधिकरणको परीक्षामा पहिलो प्रयासमै प्राविधिक सु...
12/08/2026

तुलसीपुर, दाङका १९ वर्षका किरण भण्डारी लोकसेवा अन्तर्गत नेपाल विद्युत् प्राधिकरणको परीक्षामा पहिलो प्रयासमै प्राविधिक सुपरभाइजर पदमा सिफारिस हुन सफल भएका छन्।

संख्या पुगेन हजुर संख्या पुगेन : ६९ जना सांसदको सङ्ख्या हुन पर्नेमा पनि सांसदहरुको संख्या नपुगे पछि खानी तथा खनिज पदार्थ...
12/08/2026

संख्या पुगेन हजुर संख्या पुगेन : ६९ जना सांसदको सङ्ख्या हुन पर्नेमा पनि सांसदहरुको संख्या नपुगे पछि खानी तथा खनिज पदार्थ विधेयक २०८३ सम्बन्धी प्रस्ताव हिजो संसदमा पेश नभई फिर्ता भएको छ। 🙄
#शैक्षिकसंग्रह

प्रहरी मेरो साथी: गोरखामा एक वृद्ध आमाले नाम्लो लगाएर ग्यासको सिलिन्डर बोकेको देखेपछि प्रहरीहरूले सिलिन्डर आफ्नै गाडीमा ...
12/08/2026

प्रहरी मेरो साथी: गोरखामा एक वृद्ध आमाले नाम्लो लगाएर ग्यासको सिलिन्डर बोकेको देखेपछि प्रहरीहरूले सिलिन्डर आफ्नै गाडीमा राखेर "हिँड्नुस्, हामी पुर्‍याइदिन्छौँ" भन्दै आमालाई घरसम्म पुर्‍याएर सहयोग गरेका छन्। अहिले सामाजिक सञ्जालमा धेरैले ती प्रहरीहरूको प्रशंसा गरिरहेका छन्। ❤️👮 #शैक्षिकसंग्रह

विद्यालयमा सामाजिक परिक्षण कसरी गर्ने : प्रधानाध्यापक ज्यु र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्यु - जानी राख्नुहोस ह...
12/08/2026

विद्यालयमा सामाजिक परिक्षण कसरी गर्ने : प्रधानाध्यापक ज्यु र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्यु - जानी राख्नुहोस है
विद्यालय सामाजिक परिक्षण मापदण्ड - २०७८
#शैक्षिकसंग्रह

युवा दिवसको अवसरमा आदरणीय शिक्षक : रत्न कण्डेलज्यु भन्नुहुन्छ ❣️❣️ युवा दिवसका नाराहरू नारामा नै सीमित नहुन् । विशेष गरी...
12/08/2026

युवा दिवसको अवसरमा आदरणीय शिक्षक : रत्न कण्डेलज्यु भन्नुहुन्छ ❣️❣️
युवा दिवसका नाराहरू नारामा नै सीमित नहुन् । विशेष गरी शिक्षा मन्त्रालयले नै नवप्रवेशी युवालाई शिक्षक सरुवाको नाममा मनोवैज्ञानिक असर दिएको छ । मन्त्री युवा भएपनि प्रवृत्ति सङ्कीर्ण छ । युवापुस्तालाई कोठामा नै थन्काउने मन्त्रालयको सोच छ । यसमा तपाईको विचार के छ ?
#शैक्षिकसंग्रह

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री।🙏- प्रस्तुतकर्ता टंक केसी  #शैक्षिकसंग्रह
12/08/2026

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री।🙏
- प्रस्तुतकर्ता टंक केसी
#शैक्षिकसंग्रह

11/08/2026

रामेछापको उमाकुण्डमा सडकमा आएको पानीको भेलले बगाउँदा - ५ बर्षिय बिद्यार्थी सुसान्त सुनुवारको मृत्यु भएको छ।
चण्डेश्वरी विद्यालयको इसिडिमा अध्यनरत सुसान्त आज ४ बजे स्कुल बिदा भएर घर जाने क्रममा एक्कासि ठूलो मात्रामा वर्षा भएर भिरालो बाटोमा आएको भेलले बगाएको थियो।
उनको घटनास्थलमै मृत भेटिएका थिए ।😭
#शैक्षिकसंग्रह

कक्षा ४ र ५ को नेपाली विषयको निरन्तर मुल्यांकन नमुना फारम यस्तो छ है: शिक्षक मित्रहरु यो काम लाग्छ । सेर गरेर सुरक्षित र...
11/08/2026

कक्षा ४ र ५ को नेपाली विषयको निरन्तर मुल्यांकन नमुना फारम यस्तो छ है:
शिक्षक मित्रहरु यो काम लाग्छ । सेर गरेर सुरक्षित राख्नुहोस।🙏
#शैक्षिकसंग्रह

प्राथमिक तह राहत दरबन्दीमा शिक्षक आवश्यकता ।😱 #शैक्षिकसंग्रह
11/08/2026

प्राथमिक तह राहत दरबन्दीमा शिक्षक आवश्यकता ।😱
#शैक्षिकसंग्रह

बारबार झुक्याउने प्रश्न बाट मुक्ति प्राप्त गर्नुहोस है  ।🙏   #शैक्षिकसंग्रह
11/08/2026

बारबार झुक्याउने प्रश्न बाट मुक्ति प्राप्त गर्नुहोस है ।🙏
#शैक्षिकसंग्रह

Address

Rank
Lumbini
22100

Alerts

Be the first to know and let us send you an email when Shaixik Sangrah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category