Lumbini Online News

Lumbini Online News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lumbini Online News, Education Website, Moglaha Road Masina, Lumbini.

Lumbini Online News एक विश्वसनीय र द्रुत गतिमा समाचार प्रदान गर्ने डिजिटल मिडिया प्लेटफर्म हो। यस मिडियाले देश तथा विदेशका ताजा समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा स्थानीय घटनाहरूलाई सत्य, निष्पक्ष र सन्तुलित ढंगले प्रस्तुत🙏9821573496

शिक्षा परीक्षा (एसईई) को नतिजासार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९...
11/05/2026

शिक्षा परीक्षा (एसईई) को नतिजा

सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थीले सहभागी थिए। जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका हुन्।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।SEE RESULTS ARE
OUT NOW!
To get to see your resultराष्ट्रिय परीक्षा बोर्ड

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुर

काठमाडौं : माध्यमिक

🚨 Breaking news : राष्ट्रिय परीक्षा बोर्डको आज साँझ ५ बजे बैठक बोलाइएको छ । बैठकपछि SEE Result आज नै सार्वजनिक हुने सम्भ...
11/05/2026

🚨 Breaking news : राष्ट्रिय परीक्षा बोर्डको आज साँझ ५ बजे बैठक बोलाइएको छ । बैठकपछि SEE Result आज नै सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ । 😲 तपाईँले आफ्नो एसइइको एक्जामको परीक्षाफल हेर्नको लागि तल दिएका सबै वेबसाइटहरुबाट हेर्न सक्नुहुन्छ। धन्यवाद

10/05/2026

रास्वपा सभापति रवि लामिछाने Live

07/05/2026

#ककरहवा पसलेको दादागिरी, समय खर्च गरेबापत सामान किन्नैपर्छ भनेर धम्की मात्रै नभएर बहस गरेपछि लाउरो लिएर पिट्नसमेत लागेका छन्। ५० मा पाइने कापी को मूल्य ८० भनेर बेच्ने, सोझा बालबालिका तथा महिलाहरूलाई यसरी नै कक्रहमा यी झोलेहरु लुट्दो रहेछन्। बजार गर्ने साथीहरू सतर्क भएर बजार गर्न जानुहोला।

07/05/2026

#बालेन mai

04/05/2026

#महिलवार बजारमा फूट पाथ कब्जा गरि संचालन गरिएका पसलहरु हटाउँदै नगर प्रहरी #बालेन #लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी

03/05/2026

चुजी लुम्बिनी क्याम्पस को समारोहको उद्घाटन मा माननीय तौफिक खान राम र नगर प्रमुख कल्पना जीले आफ्नो सानो मन्तव्य video shah

30/04/2026

#लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर प्रहरी एक्सनमा उत्रिएको #बालेन #भाइरल #लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर प्रहरी एक्सनमा महिलवार बजारमा

Address

Moglaha Road Masina
Lumbini

Alerts

Be the first to know and let us send you an email when Lumbini Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share