Bahira Baal Ma.Vi.

Bahira Baal Ma.Vi. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bahira Baal Ma.Vi., High School, Siddhartha Nagar-2, Rupandehi, Lumbini.

जो जससँग सम्बन्धित छ ।
21/08/2026

जो जससँग सम्बन्धित छ ।

जो जससँग सम्बन्धित छ
18/08/2026

जो जससँग सम्बन्धित छ

नविन सर, जन्मदिनको असिम शुभकामना..प्राचार्य तथा बहिरा बाल माध्यमिक विद्यालय परिवार सिद्धार्थनगर, रूपन्देही।
26/07/2026

नविन सर, जन्मदिनको असिम शुभकामना..

प्राचार्य
तथा
बहिरा बाल माध्यमिक विद्यालय परिवार
सिद्धार्थनगर, रूपन्देही।

सृजना मेडमलाई जन्मदिनको असिम शुभकामना...
20/07/2026

सृजना मेडमलाई जन्मदिनको असिम शुभकामना...

अमृता मिसलाई जन्मदिनको असिम शुभकामना...
17/07/2026

अमृता मिसलाई जन्मदिनको असिम शुभकामना...

हार्दिक धन्यवाद! 🙏🏆श्री बहिरा बाल माध्यमिक विद्यालय, सिद्धार्थनगर लाई लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सा...
12/07/2026

हार्दिक धन्यवाद! 🙏🏆

श्री बहिरा बाल माध्यमिक विद्यालय, सिद्धार्थनगर लाई लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय, भैरहवा (रूपन्देही) द्वारा आयोजित शैक्षिक विद्यालय सम्मान कार्यक्रम अन्तर्गत "उत्कृष्ट विद्यालय" सम्मान–पत्रबाट सम्मानित भएको गौरवपूर्ण अवसरमा सम्पूर्ण विद्यालय परिवार अत्यन्त हर्षित तथा गौरवान्वित भएको छ।

यस सम्मानका लागि लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय, भैरहवा तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण विधार्थी, अभिभावक, शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति परिवार लगायत विधालयलाई माया गर्नु हुने सम्पूर्ण महानुभावहरूप्रति विद्यालय परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
धन्यवाद! 💐

भिम बहादुर थापा
प्राचार्य
तथा
श्री बहिरा बाल माध्यमिक विद्यालय परिवार,
सिद्धार्थनगर २, रूपन्देही।

जानकारी सम्बन्धमा।
11/07/2026

जानकारी सम्बन्धमा।

जो जससँग सम्बन्धित छ।
11/07/2026

जो जससँग सम्बन्धित छ।

संगिता मेडमलाई जन्मदिनको असिम शुभकामना...बहिरा बाल माध्यमिक विद्यालय परिवार सिद्धार्थनगर २, रूपन्देही।
26/06/2026

संगिता मेडमलाई जन्मदिनको असिम शुभकामना...

बहिरा बाल माध्यमिक विद्यालय परिवार
सिद्धार्थनगर २, रूपन्देही।

रूपन्देही जिल्ला, सिद्धार्थनगर वडा नं ३ ( हाल हङकङ)निवासी आदरणीय व्यक्तित्व श्री बल बहादुर थापाज्यूको जन्म दिनको अवसरमा ...
17/06/2026

रूपन्देही जिल्ला, सिद्धार्थनगर वडा नं ३ ( हाल हङकङ)निवासी आदरणीय व्यक्तित्व श्री बल बहादुर थापाज्यूको जन्म दिनको अवसरमा श्रीमती सुनिता थापा र कान्छा छोरा भरत थापाज्यूको सहकार्यमा यही मिति २०८३/०३/०१ गते, सोमबारका दिन यस बहिरा बाल माध्यमिक विद्यालयको छात्रावासमा बसी अध्ययन गर्ने बालबालिकाहरूका लागि फ्रूट र मिठाई वितरण गरियो र आज मिति २०८३/०३/०३ गते बुधबारका एक छाक खानाको व्यवस्थापन गरिदिनु भएकोमा म लगायत विधालय परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ।
साथै यहाँको जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र सफलताको कामना पनि गर्दछौँ।

भिम बहादुर थापा
प्राचार्य
एवं
बहिरा बाल माध्यमिक विद्यालय परिवार,
सिद्धार्थ नगर -२, रूपन्देही,
लुम्बिनी प्रदेश।
मिति: २०८३/०३/०३, बुधबार।

Address

Siddhartha Nagar-2, Rupandehi
Lumbini

Telephone

+9779857015994

Website

Alerts

Be the first to know and let us send you an email when Bahira Baal Ma.Vi. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bahira Baal Ma.Vi.:

Shortcuts

Share

Category