07/09/2026
Master in Archaeology and Buddhist Archaeological Sites पहिलो र तेस्रो सेमेष्टरको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशित
लुम्बिनी बौद्ध विश्वविद्यालय, परीक्षा कार्यालय लुम्बिनीद्वारा प्रायोगिक बौद्ध अध्ययन सङ्कायअन्तर्गत Master in Archaeology and Buddhist Archaeological Sites पहिलो र तेस्रो सेमेष्टरको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल मिति २०८३/०५/१७ को परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। परीक्षाफल सम्बन्धी विस्तृत जानकारीको लागि सम्बन्धित क्याम्पस तथा कलेजमा सम्पर्क गर्नुहुन अनुरोध छ Download
लुम्बिनी बौद्ध विश्वविद्यालय, परीक्षा कार्यालय लुम्बिनीद्वारा प्रायोगिक बौद्ध अध्ययन सङ्कायअन्तर्गत Master in Archaeology ...