21/05/2026
दिइएको चित्रमा एउटा सलाइको काटी हटाउदा कुन कुन संख्या बन्छ? comment गर्नुस त कसले धेरै वटा संख्या बनाउन सक्छ लु हेरौं ।😆🤔
लोकसेवा/शिक्षक सेवा आयोग लगायतको तयारी गरिरहनु भएका साथिहरु हाम्रो यो पेजमा जोडिइ लाभ लिन सक्नुहुनेछ।
21/05/2026
दिइएको चित्रमा एउटा सलाइको काटी हटाउदा कुन कुन संख्या बन्छ? comment गर्नुस त कसले धेरै वटा संख्या बनाउन सक्छ लु हेरौं ।😆🤔
20/05/2026
20/05/2026
पढ्नुस है काम लाग्छ।
19/05/2026
अर्थतन्त्रका प्रमुख समस्या
#अर्थतन्त्र ।
14/05/2026
बर्तमान मन्त्रीपरिषद ।
लोकसेवा तयारीको लागि अध्य्यन सामग्री प्राप्त गर्न यी website हरु visit गर्नुहोला।
१. विकास पत्रिका- राष्टिय योजना आयोग (npc.gov.np)
२. प्रसाशन पत्रिका - संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय (Mofaga.gov.np)
३. लेखापरीक्षण पत्रिका- महालेखा परीक्षकको कार्यालय (oag.gov.np)
४. राजस्व पत्रिका - सार्वजनिक वित्त तालिम केन्द्र (pfmtc.gov.np)
५. सार्वजनिक खरिद पत्रिका- सार्वजनिक खरिद अनुगमन कार्यालय (ppmo.gov.np)
६. भन्सार स्मारिका- भन्सार विभाग (customs.gov.np)
७. कर स्मारिका - आन्तरिक राजस्व विभाग (ird.gov.np)
८. स्मारिका - अख्तियार दूरुपयोग अनुसन्धान आयोग (ciaa.gov.np)
९. पाठ्यक्रम सँग सम्बन्धित विषयमा कानून हरु (संविधान, नीति, ऐन, नियम, रणनीति) - कानून आयोग र बिषयगत मन्त्रालयहरुका प्रतिबेदन हेर्न सम्बन्धित मन्त्रालयको website मा जानुहोला।
07/05/2026
नेपालको आर्थिक स्थिति २०८३ को सार ।
बित्तीय उत्तरदायित्व
07/05/2026
सार्वजनिक खरिद ऐनमा कहाँ के परिबर्तन भयो। तुलनात्मक रुपमा भएको परिवर्तन हेरौं !
06/05/2026
नेपालमा बित्तीय संघीयता:कार्यान्वयनको अवस्था तथा सुधारका क्षेत्र ।
✍️✍️भिम प्रसाद रिजाल
लेखापरीक्षण पत्रीका ।
゚viralシ
06/05/2026
पढौ आजको गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी उपयोगी सामग्री ।