19/12/2025
लुम्बिनी प्याब्सनद्वारा आयाेजित हाजिरी जवाफ प्रतियाेगता श्री माता फूलमती शिक्षा मन्दिरकाे प्राङ्गणमा सम्पन्न भयाे जसमा १० विद्यालयकाे विद्यार्थीहरु विच प्रतिस्पर्धा गराइ प्रतियोगितमा प्रथम,द्वितिय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयकाे विद्यार्थीलाई मेडल र ट्राेफीले सम्मान गरियाे साथै उपस्थित सम्पूर्ण विद्यालयका प्रतिनिधि सरहरुलाई मायाकाे चिनाे प्रदान गरियाे ।
16/12/2025
10/12/2025
08/10/2025