12/04/2025
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्याे !!!
नव वर्ष २०८२ काे सुखद उपलक्षयमा संपूर्ण बुद्धिजीविहरूलाई स्वास्थ्य, समृद्धि तथा दीर्घायुकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस Sangam Deep Jyoti English Boarding School Sammari Mai-6, Rudrapur मा नयाँ वर्ष २०८२ मा कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।