शैक्षिक जानकारी

शैक्षिक जानकारी यो पेज विभिन्न शैक्षिक जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको हो ।

24/08/2026
02/08/2026

कक्षा ९ को रजिष्ट्रेशन फारम ।
Link:-

♥️
24/07/2026

♥️

07/07/2026

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना
https://neb.gov.np/neb-notice-file/Notices-202607071031388604.pdf
थप जानकारीका लागि: National Examinations Board

07/07/2026

निजी विद्यालयलाई धरौटी अनिवार्य: शिक्षा नियमावलीको १०औं संशोधन स्वीकृत

नेपाल सरकारले शिक्षा नियमावली, २०५९ को १०औं संशोधन स्वीकृत गरेसँगै अब नयाँ निजी विद्यालयहरूले सञ्चालन अनुमति पाउनुअघि अनिवार्य रूपमा धरौटी रकम राख्नुपर्ने व्यवस्था गरेको छ। यस नयाँ नियमअनुसार स्थापना हुने नयाँ आधारभूत तहका निजी विद्यालयले ५ लाख रुपैयाँ र माध्यमिक तहका निजी विद्यालयले १ लाख रुपैयाँ धरौटीबापत जम्मा गर्नुपर्नेछ।

01/06/2026

https://giwmscdnone.gov.np/media/pdf_upload/RetotalResult%202082%20_1st%20lot_3spflmg.pdf

आर्थिक वर्ष २०८३/०८४ को बजेट
29/05/2026

आर्थिक वर्ष २०८३/०८४ को बजेट

28/05/2026

Address

Ghorahi
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when शैक्षिक जानकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category