ससाना बालबालिकाहरुलाई मनोरञ्जनको खेल खेल्दै
Marchwar Light E. B.School
This is an educational institution established in 2069 BS, Which has a keen view to provide a quality
09/02/2026
08/02/2026
हिजो मिति २०८२/१०/२४ गते पैमेश रूपन्देहीद्वारा आयोजित दसौं खेलकूद समारोहमा यस विद्यालयबाट सहभागी भाई उत्कृष्ट नतिजा प्राप्त गरेका स-साना बाल बालिकाहरु तथा तिनीहरूलाई तयार पार्ने शिक्षक साथीहरु लाई धेरै धेरै बधाई तथा धन्यवाद छ।
विवरण :-
१) Spoon race :- pardeep barai (second )
२.) बोतलमा पानी भर्ने: Abinash kewat (first ) ३.) High jump:- Adit maurya (second )
विषय :- शोक विदा सम्बन्धमा |
हाम्रो विद्यालयका एक विद्यार्थीका अभिभावकज्यूको असामयिक निधन भएको दुःखद समाचारले हामी सम्पूर्ण विद्यालय परिवार अत्यन्तै मर्माहित भएका छौँ। यस दुःखद घडीमा मर्चवार लाइट इङ्ग्लिस बोर्डिङ स्कुल परिवार शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यो कठिन समय सहन सक्ने धैर्य र शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ।
यस दुःखद घटनाप्रति सम्मान प्रकट गर्न
मिति २०८२-१०-२५ गते विद्यालय बन्द रहने जानकारी गराइन्छ।
भावपूर्ण श्रद्धाञ्जली
मर्चवार लाइट इङ्ग्लिस बोर्डिङ स्कुल परिवार
आज मिति २०८२/१०/२३ गते पैमेश रूपन्देहीद्वारा आयोजित दसौं खेलकूद समारोहमा यस विद्यालयबाट सहभागी भाई उत्कृष्ट नतिजा प्राप्त गरेका स-साना बाल बालिकाहरु तथा तिनीहरूलाई तयार पार्ने शिक्षक साथीहरु लाई धेरै धेरै बधाई तथा धन्यवाद छ।
विवरण :-
२) नि.मा. मा :- सविधान पाण्डे (दोस्रो स्थान):- मिमोरी गेम
३) एल.के जि :- उमेश कुर्मी ( दोस्रो ) :- डस्ट्विन थ्रो
23/01/2026
आज मिति २०८२ साल १० महिना ९ गते शुक्रबारका दिन सरस्वती पूजाको शुभ अवसरमा सभ्य र भव्य तरिकाले सरस्वती पूजा मनाइयो र विभिन्न कार्यक्रमको आयोजना गरी आज तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ सम्पूर्णमा सरस्वती पूजाको हार्दिक मङ्गलम शुभकामना। २०८२
22/01/2026
आदरणीय अभिभावकज्यू नमस्कार भोलि मिति २०८२ साल दशौ महिना ९ गते यस विद्यालय मर्चवार लाइट इङ्गलिस बोर्डिङ स्कुलद्वारा कक्षा नर्सरीमा निःशुल्क भर्ना कार्यक्रम रहेको हुँदा भर्ना गराई ढुक्क हुनुहोस्। सम्पर्क नम्बर ९८११९०६९७०
19/01/2026
मौका को फाईदा उठाउनु होस।र छिटोछरितो विद्यालय मा आएर सम्पर्क गरौं ।9811906970
18/01/2026
आदरणीय अभिभावकज्यू नमस्कार। हजुरहरूलाई जानकारी गरिन्छ कि यही आउँदै गरेको सरस्वती पूजाको दिन कक्षा नर्सरीमा २०८३ सालको लागि निःशुल्क गरिएको छ। यो अवसरलाई आफू पनि जानी र आफ्नो गाउँघर म जानकारी गराउनको लागि हजुरहरुलाई हार्दिक अनुरोध गरिन्छ। उक्त दिन भर्ना हुने विद्यार्थीलाई उचित सम्मान गरिन्छ र अभिभावक ज्यु लाई सम्मान गरिन्छ। सम्पर्क नम्बर ९८ ११ ९०६९७०
10/01/2026
🙏🙏🙏🙏
07/01/2026
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Lumbini
32900
Opening Hours
| 09:00 - 17:00 |