10/07/2026
आज मिति २०८३/३/२६ गतेका दिन यस बिद्यालयको बिद्यालय ब्यवस्थापन समिती का अध्यक्ष श्री पुस्पा आले मगर ज्युको अध्यक्ष्ातामा , शिक्षा शाखा प्रमुख श्री भुपराज पाण्डे ज्यु को प्रमुख आतिथ्यतामा अभिभावक, शिक्षक ,विद्यार्थीको उपस्थितमा छात्रवृत्ति तथा SIP कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न गरियो।