07/01/2026
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा – १७, कास्कीबाट संचालक समितीका अध्यक्ष श्री श्रीराम सुवेदी , क्याम्पस प्रमुख श्री धर्मराज बरालज्यू लगायत अन्य सदस्य एवं पदाधिकारीहरुद्वारा क्याम्पस अवलोकन भ्रमण।।
अतिथिज्यूहरुको आत्मिक स्नेह तथा बहुमुल्य समयको लागि हार्दिक धन्यवाद तथा आभार !!
02/01/2026
An awareness program on Gender Violence and Environmental Sanitation...
Organized by: Environmental Safeguard & Grievance Redressal Mechanism
28/12/2025
Freshers Party
For BICTE 1st Semester Students
Organized by: BICTE 3rd Semester Students
28/12/2025
हामी सक्छौ ,हामी गर्छौ।
मध्यविन्दु बहुमुखी क्याम्पसको २०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको पुनित अवसरमा गत शुक्रवार आयोजित कावासोती नगरपालिका स्तरिय अन्तर मा.वि. हाजिरी जवाफ प्रतियोगितामा सहभागी २१ विद्यालयहरुमध्ये मध्यविन्दु बहुमुखी क्याम्पस प्रथम स्थान (नगद रु. १२५००l- र प्रमाणपत्र) , सनसाइन इङ्लिस बोर्डिङ स्कुल ढोकि , द्वितिय स्थान (नगद रु. ९५००l- र प्रमाणपत्र) र ज्ञानोदय मा.वि. कावासोतीले तृतिय स्थान (नगद रु. ७५००l- र प्रमाणपत्र) प्राप्त गर्न सफल भएकोमा सम्पुर्ण विजयी समुहहरुलाई समुज्ज्वल भविष्यको माङ्गलिक कामना सहित हार्दिक बधाइ ज्ञापन गर्दछौँ ।
उक्त कार्यक्रमको अवसरमा लिइएका प्रतिकृतिका केहि झलकहरु.........
19/12/2025
Result Published .....
Pre Board Examination - Bachelor 2nd & 3rd Year
First Internal Examination - Bachelor 4th Year
17/12/2025
The Journey of educational excursion to Shey Phoksundo Lake has been concluded by the students of MBS 4th Semester through presentation reflecting their experiences, sharing insights and embracing new perspectives of life.
17/12/2025
Result Published
QTE, MBS 2nd Semester 2025
14/12/2025
त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रिय विभाग किर्तीपुरबाट प्रा.डा.नारायण प्रसाद बेलवासे ज्यूद्वारा क्याम्पस अवलोकन भ्रमण।।
अतिथिज्यूको आत्मिक स्नेह तथा बहुमुल्य समय र सुझावको लागि हार्दिक धन्यवाद तथा आभार !!
12/12/2025
Congratulations to our MBS students on completing their VIVA (Thesis)! This is a great accomplishment and a testament to our amazing students' hard work and dedication. We are proud of you and wish you all the best in your future endeavors. May your future be filled with great success and happiness....
10/12/2025
BICTE 8th semester students defending their Educational Project ....
09/12/2025
हार्दिक आभार !!!
.............................
मध्यविन्दु बहुमुखी क्याम्पसमा BA-BSW अध्ययनरत विद्यार्थीहरुको MMC Social Work Group द्वारा समाज सेवाको भावले स्वस्फुर्त रुपमा आर्थिक संकलन गरि जनकल्याण मा.वि. कावासोती–०१ मा अध्ययनरत आर्थिक रुपमा सशक्त नभएका र जेहेन्दार विद्यार्थीहरुलाई ३० थान न्यानो कपडा (ट्रयाकसुट, ज्याकेट र टोपी) तथा शैक्षिक सामग्री वितरण गरिएकोमा क्याम्पस परिवार MMC Social Work Group प्रति हार्दिक आभार व्यक्त गर्दछ।
03/12/2025
आदिकवि भानुभक्त क्याम्पस व्यास–०१, दमौली, तनहुबाट क्याम्पस प्रमुख श्री महा प्रसाद हडखले ज्यू, सञ्चालक समितिका सदस्य ज्यूहरु लगायत क्याम्पस प्रशासनका अन्य सदस्य एवं पदाधिकारीज्यूहरुद्वारा क्याम्पस अवलोकन भ्रमण।।
साथै दुवै क्याम्पसका सञ्चालक समिति तथा क्याम्पस प्रशासनको सक्रिय सहभागिता र संयुक्त आयोजनामा Fostering Institutional Excellence: A Collaboration Dialogue between ABC & MMC विषयक अन्तरकृया कार्यक्रम सम्पन्न ।।
अतिथिज्यूहरुको आत्मिक स्नेह तथा बहुमुल्य समयको लागि हार्दिक धन्यवाद तथा आभार !!