श्री नेपाल राष्ट्रिय शमशेर आदर्श मा. वि. गैंडाकोट ०१, जौजुवा

  • Home
  • श्री नेपाल राष्ट्रिय शमशेर आदर्श मा. वि. गैंडाकोट ०१, जौजुवा

श्री नेपाल राष्ट्रिय शमशेर आदर्श मा. वि. गैंडाकोट ०१, जौजुवा यस फेसबुक पेजमा श्री ने. रा. श. आ. मा. वि. सँग सम्बन्धित सम्पूर्ण जानकारी उपलब्ध हुन्छ।

Observing different invertebrates
06/07/2026

Observing different invertebrates

06/07/2026

SEE २०८२ को मूल प्रमाणपत्र विद्यालयमा आइसकेको हुनाले नियमित तथा ग्रेड वृद्धि तर्फ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई ग्रेडसिट तथा प्रमाणपत्र लिनको लागि यथाशीघ्र विद्यालयमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरू द्वारा गणितको प्रोजेक्ट वर्कमा निर्माण गरिएका सामग्रीहरू ।
30/06/2026

कक्षा १० मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरू द्वारा गणितको प्रोजेक्ट वर्कमा निर्माण गरिएका सामग्रीहरू ।

शिक्षक अभिभावक अन्तरक्रिया तथा छलफल कार्यक्रम - २०८३/०३/१३
27/06/2026

शिक्षक अभिभावक अन्तरक्रिया तथा छलफल कार्यक्रम - २०८३/०३/१३

अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्रकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुनुहुने विद्यार्थी भाइबहिनीहरूला...
26/06/2026

अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्रकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुनुहुने विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार वितरण कार्यक्रम

गैंडाकोट नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तह चित्रकला प्रतियोगितामा १-५ तर्फबाट तृतीय स्थान हा...
25/06/2026

गैंडाकोट नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तह चित्रकला प्रतियोगितामा १-५ तर्फबाट तृतीय स्थान हासिल गर्न सफल हाम्रो विद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा सोनी थापा र ६-८ तर्फबाट प्रथम स्थान हासिल गर्न सफल कक्षा ८मा अध्ययनरत छात्रा बिनाक्क्षी गुरुङ्गलाई हार्दिक बधाई तथा शुभकामना 👏👏👏

स्वास्थ्यकाे लागि खेल राष्ट्रकाे लागि खेल,गैडाकाेट नगरस्तरिय अन्तर बिध्यालय बक्सिङ प्रतियोगितामा ८ स्वर्ण र उत्तकृष्ट बक...
22/06/2026

स्वास्थ्यकाे लागि खेल राष्ट्रकाे लागि खेल,
गैडाकाेट नगरस्तरिय अन्तर बिध्यालय बक्सिङ प्रतियोगितामा ८ स्वर्ण र उत्तकृष्ट बक्सरकाे उपाधि सहित तेस्रो हुन सफल हाम्रो बिध्यालय सम्पूर्ण खेलाडि भाईबैनिहरुलाई बधाई, शुभकामना🤛👏

निमावी द्वितीय श्रेणीमा बढुवा हुनुभएकोमा लक्ष्मी अर्याल म्यामलाई हार्दिक बधाई एवं शुभकामना।
22/06/2026

निमावी द्वितीय श्रेणीमा बढुवा हुनुभएकोमा लक्ष्मी अर्याल म्यामलाई हार्दिक बधाई एवं शुभकामना।

Drawing Competition and Essay Writing Competition- 5th Jestha 2083
19/06/2026

Drawing Competition and Essay Writing Competition- 5th Jestha 2083

स्काउट शिक्षा अभिमुखीकरण कार्यक्रम - २०८३
18/06/2026

स्काउट शिक्षा अभिमुखीकरण कार्यक्रम - २०८३

Address

Gaindakot -01, Nawalparasi (East)

33003

Opening Hours

Monday 10:00 - 16:15
Tuesday 10:00 - 16:15
Wednesday 10:00 - 16:15
Thursday 10:00 - 16:15
Friday 10:00 - 16:15
Sunday 10:00 - 16:15

Telephone

+97778501426

Website

Alerts

Be the first to know and let us send you an email when श्री नेपाल राष्ट्रिय शमशेर आदर्श मा. वि. गैंडाकोट ०१, जौजुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्री नेपाल राष्ट्रिय शमशेर आदर्श मा. वि. गैंडाकोट ०१, जौजुवा:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share