03/02/2026
हार्दिक कृतज्ञता!
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही उपमहानगरपालिका कमिटीको दाेस्राे गाैरवमय प्रस्तुति दाेस्राे प्याब्सन घाेराही किड्स ओलम्पियाड २०८२ मिति २०८२ माघ १७ गते शनिबार बेलझुण्डी रङ्गशालामा भव्य, सभ्य र सूव्यवस्थित तरिकाले सम्पन्न गरेका छाैं । प्याब्सन घाेराहीलाई माया गरि संगठनकाे महत्व र गरिमालाई थप उचाइमा राख्न, संगठनलाई सबल र सक्षम बनाउन, बालबालिकाहरुकाे अन्तर्निहित क्षमतालाई प्रस्फुटन गरि शारीरिक, मानसिक र सामाजिक विकासका साथै मनाेरञ्जन प्रदान गर्न आयाेजित बालउत्सवका रुपमा रहेकाे किड्स ओलम्पियाडमा आ-आफ्ना विद्यालयकाे सहभागीता (विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारीहरु) गराइ साथ, सहयाेग, सहृदय अवनत्व ग्रहण गरि प्याब्सन घाेराहीलाई अतुलनीय याेगदान पुर्याउनु हुने सहभागी विद्यालयका सञ्चालकज्यूहरु, प्रिन्सिपलज्यूहरु, काेअर्डिनेटरज्यूहरु, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुमा प्याब्सन घाेराही उपमहानगरपालिका कमिटी हार्दिक कृतज्ञता व्यक्त गर्दछ । पहिलाे ओलम्पियाडबाट पाठ सिकि दाेस्राे ओलम्पियाडलाई सूव्यवस्थित र उत्कृष्ट बनाउन आ-आफ्नाे तर्फबाट अहाेरात्र खटि महत्त्वपूर्ण भूमिका खेल्नु हुने कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुमा हार्दिक आभार व्यक्त गर्दछु । साथै किड्स ओलम्पियाडलाई सफल बनाउन विभिन्न तवरबाट साथ, सहयाेग र हाैसला दिने सम्पूर्ण व्यक्तित्वहरु र संस्थाहरुप्रति कृतज्ञ छाैं ।
"संगठनलाई साथ हरेक प्याब्सनिस्टकाे कर्तव्य हाे ।"
"हामी बिर्सने छैनाैं यहाँहरुकाे साथ !"
बालकृष्ण ओेली
अध्यक्ष
प्याब्सन घाेराही उपमहानगरपालिका कमिटी
Participated Schools in 2nd Kids Olympiad
Name of schools No.of Students
(1) Apple Academy Narayanpur 54
(2) Arbour Rising Academy Phachakpur 42
(3) Babai Little Star EB School Karjahi 32
(4) Caspian Academy Nainawar 46
(5) Divine Academy Goglee 41
(6) Everest Academy Ghorahi 76
(7) Friendship School Hapur 22
(8) Galaxy Academy Ghorahi 37
(9) Global Academy Parsa 64
(10) Gorkha Int'l PSS Ghorahi 98
(11) Gyankunja ESS Bakulahi 46
(12) Gyanmala Academy Sarra 45
(13) Gyanodaya EBS Haridwar 35
(14) Janajyoti Vidyamandir Ghorahi 81
(15) Jyotipunja Model School Rampur 35
(16) Jyotipunja Sec. School Ghorahi 43
(17) Little Valley Balvatika Narayanpur 17
(18) Madan Bhandari Memorial Gulariya 42
(19) Manakamana Eng. SS. Chaughera 35
(20) Mechikali SEBS Ghorahi 62
(21) Mount View EBS Ghorahi 42
(22) Namuna Mult'l Academy Ghorahi 22
(23) Navajyoti Vidhya Niketan Ghorahi 58
(24) Pashupati Vidyashram Narayanpur 37
(25) Pearl Academy Ghorahi 53
(26) Pragyan Ghorahi Academy 78
(27) Ramana Pathshala Hapur 39
(28) Rapti Sec. School Ghorahi 54
(29) Siddha Academy Ghorahi 38
(30) Star ESBS Ghorahi 67
(31) Sworgadwari EBS Narayanpur 50
(32) Valley Top EBS Ghorahi 65
Total No.of students:- 1556