12/06/2026
यस श्री शिव माध्यामिक विद्यालयमा २४ वर्ष शिक्षण गर्नु भएका पुर्व प्रधानाध्यापक श्री पदम प्रशाद अधिकारी सरले स्थापना गर्नुभयको पद्म पार्वता अक्षय कोष मार्फत SEE परीक्षा २०८२ मा प्रथम भएकि छात्रा सर्मिला कवर लाई पुरस्कार वितरण साथै २०८२ को वार्षिक परिक्षामा कक्षा शिशु देखी SEE सम्मको परिक्षामा उतिर्ण सम्पुर्ण छात्र छात्राहरुलाई सम्मान तथा पुरस्कार वितरण गरियो ।
03/06/2026
“Notice for S.E.E. Students”
28/05/2026
 नुवागाउँ स्वास्थ्य चौकि को आयोजनामा महिनावारी स्वच्छता दिवस 2026 को अवसरमा
मा•वि• स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा
तृतिय स्थान आउन सफल कक्षा ८ कि छात्रा समिक्क्षा वुढा लाइ हार्दिक वधाइ ||
20/05/2026
आज मिति २०८३/०२/०६ गते को दिन पहिलो चरण को जुका को औषधी (Albendazole) वितरण गरियो।
20/05/2026
पुरक आवेदन फाराम भर्ने सम्बन्धमा
19/05/2026
पोषण प्रदर्शन कार्यक्रम ( शिब मा . वि. त्रिवेणी २ द्वारपानी रोल्पा)
23/04/2026
भेलामा उपस्थित हुने बारे सुचना!
यस श्री शिव मा.बि.द्वारपानी त्रिबेणि २ रोल्पाको आम अबिभावक बेला आज मिती :२०८३/०१/१० गते मध्याह्न १२ बजे बसि बिधालयमा उत्पन्न समस्या को समाधान का लागि बृहत छलफल गर्नु पर्ने भएकोले बि.ब्य.स.का सम्पुर्ण पदाधिकारी ज्युहरु, शिक्षक अबिभावक संघ का पदाधिकारी ज्यु हरु,सम्पुर्ण अबिभावक ज्युहरु लगाएत सरोकार वाला सबैमा यसै सूचना लाई आधारमानी अनिवार्य उपस्तिथिका लागि हार्दिक अनुरोध गर्दछौं !