01/02/2023
यस बिध्यालयको सम्पुर्ण शुभचिन्तक ज्यूहरुलाइ मिति २०७९/१०/२० गते हुने २८ औ बार्शिक उत्सब समारोहमा पत्राचार गरिएको छ । पत्र प्राप्त नभएता पनि यसै सूचनालाइ आधार मानी उपस्थित भै दिनु हुन अनुरोध गरिन्छ ।।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree chaitanyodaya satya secondary school dordi-4 nauthar lamjung, High School, Lamjung.
01/02/2023
यस बिध्यालयको सम्पुर्ण शुभचिन्तक ज्यूहरुलाइ मिति २०७९/१०/२० गते हुने २८ औ बार्शिक उत्सब समारोहमा पत्राचार गरिएको छ । पत्र प्राप्त नभएता पनि यसै सूचनालाइ आधार मानी उपस्थित भै दिनु हुन अनुरोध गरिन्छ ।।
28/07/2022
SEE 2078 RESULT
01/10/2021
बिध्यालय सुधार योजना एक दिने कार्यशाला गोष्टि ।।।
भोलि मिति 2078/03/06 गते हाम्रो बिधालयको सम्पुर्ण शिक्षक साथिहरु जसरी पनि बिधालयमा उपस्थित भै दिनु हुन अनुरोध गर्दछु ।।।।
01/06/2021
विद्यार्थी लाई खुसीको खबर
05/05/2021
सम्बन्धित सबैमा जानकारी ।
आज 2077 साल माघ 15 गते दोर्दी गाउँपालिका वडा न. 4 नौथर स्थित श्री चैतन्योदय सत्य माध्यमिक विद्यालयमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ज्यूबाट विद्यालय अवलोकनका क्रममा गरिएका केही अभिव्यक्तिहरू।
28/01/2021
आज 2077 साल माघ 15 गते दोर्दी गाउँपालिका वडा न. 4 नौथर स्थित श्री चैतन्योदय सत्य माध्यमिक विद्यालयमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ज्यूबाट विद्यालय अवलोकनका केही झलकहरू।
26/01/2021
2077 सालको अर्ध वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार वितरणका केही झलकहरू।
03/01/2021